शे’राघा’टमा भा’गरथिको अन्तिम सं’स्कार, रास्टिय झण्डा ओ’डाएर गा’डियो श’ब… भिडियो सहित

0
7985

काठमाडौं: ब’ला’त्का’र’पछि ह’त्या ग’रिएकी बै’तडीको दो’गडाके’दार गाउँपालिका-७ च’डेपा’नीकी १७ वर्षीया भा’गर’थी भ’ट्टको अ’न्तिम सं’स्कार गरिएको छ ।महाकाली नदीको शे’राघाटमा उनको अन्तिम सं’स्कार गरिएको हो ।अ’न्तिम सं’स्कार ग’रिनु अगाडी युवाहरुले भ’ट्टको पा’र्थिब शरीरमा राष्टिय झण्डा ओ’डाएका थिए ।

उनि अ’बिबाहित र’हेकीले उनको श’ब गा’डिएको छ । भा’गर’थीको मृ’त्यु भएको १७ औं दिनमा आज अ’न्तिम सं’स्कार गरिएको हो । यसअघि भा’गर’थीका घरपरिवारले दो’षी पत्ता लगाउनुपर्ने र आवश्यक का’नु’नी का’रवा’ही गर्नुपर्ने मा’ग गर्दै आएको थियो ।

प्रहरीले बुधबार च’डेपा’नीकै दिनेश भट्टलाई आ’रोपित भन्दै सार्वजनिक गरेको थियो ।सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भा’गर’थीको ह’त्या मात्रै गरेको बताएका थिए तर श’व प’रीक्षण रि’पो’र्टमा भने ब’ला’त्का’रपछि ह’त्या गरिएको उल्लेख गरिएको थियो ।

त्यसपछि पनि भा’गर’थीका घ’रपरिवारले भने ब’ला’त्का’र गर्ने व्यक्तिको पनि खो’जी गर्नुपर्ने भन्दै बिहीबारसम्म श’व बु’झ्न मा’नेको थिएन ।बिहीबार दिनेशका बुवा, अ’नुसन्धान अ’धिकृत र सरकारी वकिल सा’मु गर्न लगाएको ब’यानमा दि’नेशले आफूले नै ब’ला’त्का’र’पछि ह’त्या गरेको स्वी’कारेका थिए ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here