भा’गर’थी भट्टको श’ब यात्रा शुरु, चल्यो रु’वाबासी, थ’मिनन कसैको आशु…. भिडियो

0
6496

काठमाडौं , ब’ला’त्का’र’पछि ह’त्या ग’रिएकी बै’तडीको दो’गडाके’दार गाउँपालिका-७ च’डेपा’नीकी १७ वर्षीया भा’गर’थी भ’ट्टको श’ब यात्रा शुरु भएको छ ।

भा’गर’थीको मृ’त्यु भएको १७ औं दिनमा दा’हसं’स्कार ग’र्न ला’गिएको हो ।भगरथिको श’ब बैतडी सदरमुकाम बा’ट नि’काल्दै गर्दा रु’वाबासी च’लेको थियो ।

यसअघि भा’गर’थीका घरपरिवारले दो’षी पत्ता लगाउनुपर्ने र आवश्यक का’नु’नी का’रवा’ही गर्नुपर्ने मा’ग गर्दै आएको थियो । प्रहरीले बुधबार च’डेपा’नीकै दिनेश भट्टलाई आ’रोपित भन्दै सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भा’गर’थीको ह’त्या मात्रै गरेको बताएका थिए तर श’व प’रीक्षण रि’पो’र्टमा भने ब’ला’त्का’रपछि ह’त्या गरिएको उल्लेख गरिएको थियो ।

त्यसपछि पनि भा’गर’थीका घ’रपरिवारले भने ब’ला’त्का’र गर्ने व्यक्तिको पनि खो’जी गर्नुपर्ने भन्दै बिहीबारसम्म श’व बु’झ्न मा’नेको थिएन ।बिहीबार दिनेशका बुवा, अ’नुसन्धान अ’धिकृत र सरकारी वकिल सा’मु गर्न लगाएको ब’यानमा दि’नेशले आफूले नै ब’ला’त्का’र’पछि ह’त्या गरेको स्वी’कारेका थिए ।

ब’ला’त्का’र र ह’त्या आफैँले गरेको दि’नेशले स्वी’कार गरिसकेपछि भा’गर’थीका घरपरिवारले श’व बु’झ्न मा’नेको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

https://fb.watch/3LbXv7W9kl/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here