दिनेश सार्वजनिक भएको २४ घण्टा नहुँदै घ,टनाले लियो अर्कै मोड, भागिरथका परिवार पनि भेट्न पुगे दिनेशलाई !(भिडियोसहित)

0
21577

प्रहरीले अभियुक्त सार्वजनिक गरेको भए पनि भागरथीका आफन्तले भने अझै पनि श’व नबुझ्ने बताएका छन् । उनको श’व जिल्ला अस्पताल बैतडीमा रहेको छ । अ ‘पराधी भनेर प्रहरीले सार्वजनिक गरिएका दिनेशले ज्या न लि एको मात्रै गरेको बताएकाले कर’ णी गर्नेको खोजी गर्नुपर्ने आफन्तको माग छ । “दिनेशले ज्या न मात्रै लिएको स्वीकारेको छ तर परीक्षण रिपोर्टमा कर’ णीपछि ज्या न लि एकोभनिएको छ”, भागरथीका काका शिवराज भट्टले भन्नुभयो, “परीक्षण रिपोर्टले जे भनेको छ, ह /त्या/रा पत्ता लागेको भए पनि कर’ णी ग’र्नेलाई पनि खोज्नुपर्छ, कर’ णी ग’र्ने मान्छे पत्ता नलाग्दासम्म शव बुझ्दैनौँ ।”

नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा श’व राखिएको छ । घ,टनाका दोषीलाई सार्वजनिक नगर्दासम्म श’व नबुझ्ने परिवारको अडान अझै कायमै छ ।घ,टनामा संलग्न आरोपित दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरे पनि परिवार भने विश्वस्त हुन सकेका छैनन् । यो उमेरमा आरोपित एक्लैले यस्तो गरेको विश्वास गर्न गाह्रो भएको भागरथीका काका शंकर भट्टले बताए । दिनेशले मा रेको भनी तथ्य र प्रमाण नदिएकाले विश्वस्त हुन नसकिएको उनको भनाइ छ । उसले दिएको बयानका आधारमा मात्र अ पराधी साबित गर्न खोजिएको उननले बताए । बयानले भन्दा पनि प्रमाण र तथ्या अपराध गरेको पुष्टि हुनुपर्ने आफन्तको भनाइ छ ।

घ,टनाको अनुसन्धान गरिपाउ भनी प्रहरी कार्यालयमा उजुरी दिनुभएका भागरथीका नजिकका काका नाता पर्ने शिवराज भट्टले घ,टनामा निजको संलग्नता पुष्टि नभएसम्म परिवारले श’व नबुझ्ने बताउनुभयो ।

शिवराजले भन्नुभयो, “ दिनेशले ह’ ‘त्या आफैले गरेको स्वीकारे पनि विश्वास गर्ने स्पष्ट आधार नदेखिएकोले पुष्टि नभएसम्म श’व नबुझ्ने निर्णय गरेका छौं ।” शिवराजले अगाडि भन्नुभयो,“ दिनेशलाई मैले पनि जिप्रकामा भेटे । एकान्तमा लगेर २० मिनेट जति कुरा गर्दा ह ‘त्या गरेको तर, कर णी नगरेको बताउँदै छ । घ,टना प्रकृति र पोष्टमार्टम रिपोर्टमा कर, णी पछि ज्या न लि’एको भन्ने आएको छ । कसरी विश्वस गर्ने ? पुष्टि हुनुपर्छ ।”

घरायसी पुरानो रिसईवीको विषयका बारेमा जिज्ञासा राख्दा ३० वर्ष पुरानो घ,टनाकै कारणमा भागरथीको ज्या न लि’नुको कारण हो भन्ने आधार नभएको भट्टले बताउनुभयो । घ,टनामा अरुको पनि संलग्नता भए नभएको बारेमा पनि थप अनुसान्धान हुनु पर्ने परिवारले माग गरेका छन् ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते बेलुका स्थानीय लवलेक जङ्गलमा श’व फेला परेको थियो । यता भागरथीको श’व भेट्टिएको दिनदेखि नै आन्दोलनमा रहेका आन्दोलनकारीले प्रहरीले चित्त बुझ्दो प्रमाणसहित सार्वजनिक नगरिएको भन्दै आ पत्ति जनाएका छन् । भागरथी भट्टको न्यायका लागि गठित सङ्घ,र्ष समितिका संयोजक निशा भट्टले दिनेश नै अ’परा’धमा संलग्न थिए भन्ने कुरा प्रमाणित गर्नुपर्ने बताउनुभयो ।

यस्तै सङ्घ,र्ष समितिका सदस्य भोजराज जोशीले ज्या न लि ने मान्छे पत्ता लागे पनि कर नी गर्ने पत्ता नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो घटनामा एउटै व्यक्तिको संलग्नता हुनै सक्दैन, कर, णी ग र्ने मान्छे पनि सार्वजनिक गर्नुपर्छ ।”

भागरथीको शव परीक्षण रिपोर्टमा भने कर, णी पछि ज्या न लि एको उल्लेख गरिएको भए पनि दिनेशले भने आफूले कर, णी नगरेको बयानका क्रममा बताएको छ । प्रहरीले पनि ह / त्या हो वा करणीपछि ह’/ ‘त्या भएको खुल्न नसकेको जनाएको छ । अनुसन्धानकै क्रममा रहेकाले अहिले नै सबै कुरा सार्वजनिक गर्न मिल्दैन डिआइजी सुवेदीले भन्नुभयो, “मृतकको स्वाब परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको र रिपोर्ट आएपछि त्यो कुरा पुष्टि होला ।”

भट्टको प्रकरणमा आफुले गरेको अनुसन्धानमा शंका नगर्न प्रहरीले आग्रह गरेको छ। सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले संकलन गरेका प्रमाणका आधारमा प,क्राउ गरेका व्यक्ति नै संलग्न छन् भन्ने हाम्रो दावी हो’, डीआईजी सुवेदीले भने, ‘ हामीले कहिँ कतै त्रुटी गरेका छैनौँ। प्रारम्भिक अनुसन्धानको नतिजाले प,क्राउ परेका व्यक्ति संलग्न रहेको देखिन्छ।’

प्रहरीले बुधबार राती मृ,तक भट्टकै गाउँका किशोरलाई प,क्राउ गरेको थियो। प्रहरीले घ,टनामा ती किशोरले आफ्नो संलग्नता स्विकार गरेको दावी गरेको छ। ‘ आरोपितको बयान मात्र हैन की घ,टनाका बेला उनी घ,टनास्थलमा रहेको प्राविधिक अनुसन्धानले देखाउँछ। उनलाई त्यस क्षेत्रमा देख्ने मान्छेहरु पनि छन्’, उनले भने। भिडियो तल हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here