भा’ग’रथीकी आमा भन्छिन् – दिनेशले मा, रेको विश्‍वासै छैन, ह, त्या, रा लु’काउने खेल भयो उनको अर्कैमा स”ङ्का (भिडियोसहित)

0
379

बैतडी प्रहरीले बुधबार भागरथी भट्टको ह, x त्यामा सं,लग्‍न भएको भन्दै १७ वर्षीय किशोरलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा द्रौपदी भट्टले भने प, क्राउ गरेर सार्वजनिक गरिएका किशोर ह, x त्यामा सं, लग्‍न भएको भन्‍ने कुरामा आफू विश्‍वस्त नभएको बताएकी छन् ।

नेपाली कांग्रेसका नेता एनपी साउदसहितको टोलीसँगको भेटमा उनले ह, x त्या, x राका रुपमा बैतडी प्रहरीले सार्वजनिक गरेका किशोर दिनेश भट्टले छोरी भागरथीको ह, x त्या भएको प्रहरीको दाबीमा आफू विश्वस्त नभएको बताएकी हुन् ।

लेखाजोखालाई प्राप्त भिडियो क्लिपमा आमा द्रोपदीले अ, भियुक्त दाबी गरिएका किशोरलाई देखाएर प्रहरीले ह, x त्या, x रा लुकाउने प्रयास गरेको अभिव्यक्ति दिएकी छन् ।

“घटना भएको दिन उ (दिनेश) चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, उ (किशोर) कान्छो हो । उभन्दा छोरी ठूली थिइ । एक्लैले कसरी मा, x र्‍यो भागरथीलाई ? मैले धकेलेर मा, x रेको हुँ भनिरहेको छ रे,” भागरथीकी आमा द्रोपतीले भनेकी छन् ।

उनले प्रहरीले ह, x त्यामा संलग्‍न रहेको दाबी गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका किशोर दिनेश भट्ट एक्लैले भागरथीको ह, x त्यानै गरेको भए उनलाई पनि मा, x र्नुपर्ने समेत माग गरेकी छन् । “कि त त्यस (किशोर) ले मैले एक्लै मा, x रेको भन्छ भने त्यसको पनि ह, x त्या गर्नुपर्छ,” भागरथीकी आमाले भिडियोमा भनेकी छन् ।

प्रहरीले सदरमुकाममा पत्रकार सम्मेलन गरेर ह, x त्यामा संलग्‍न भएको दाबी गर्दै दिनेशलाई सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेता साउदसहितका कांग्रेस नेताहरु भागरथीको घर दोगडाकेदारको चडेपानी पुगेका थिए ।

उक्त टोलीमा संविधान सभा सदस्य बहादुरसिंह थापा, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, नेपाल महिला संघकी कोषाध्याक्ष जानकी सिंहलगायत नेता–कार्यकर्ताहरु थिए । महिला संघकी कोषाध्यक्ष सिंहले पनि भागरथीकी आमा प्रहरीले सार्वजनिक गरेको किशोरले छोरीको ह, x त्या गरेको दाबीमा विश्वस्त नदेखिएको प्रतिक्रिया दिइन् ।

“त्यो केटा र भागरथी दिदी भाइ हुन् । त्यसले त्यस्तो गरे होला भन्ने मलाई कत्ति पनि विश्वास छैन । हिजोसम्म सामूहिक बलात्कार भन्‍ने, आज आएर त्यो सानो बच्चाले गरेको हो भन्‍ने ? यो ह, x त्या, x रा लुकाउने खेल हो,” उनले द्रोपतीको भनाइ उद्धृत गर्दै लेखाजोखासँग भनिन् ।

कोषाध्यक्ष सिंहका अनुसार द्रोपतीले छोरी भागरथीले न्याय नपाउँदासम्म शव नबुझ्ने पनि बताएकी छन् । “जहिले सम्म मेरो छोरीले न्याय पाउँदिन । तबसम्म म श, व पनि बुझ्दैन । अब मेरी छोरीले न्याय पाउँदिन भन्नेमा म ढुक्क छु । न्याय नपाएपछि मैले बाच्नुको अर्थ छैन । म पुलिस चौकी अगाडि गएर म, x र्दि, न्छु,” उनले द्रोपतीको भनाइ उद्धृत गर्दै भनिन् ।

डीआईजी सुवेदीले भने – अनुसन्धानमा शं, का नगरिदिनुस्, प्रमाण पुगेरै प,क्राउ गरेका हौं

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here