आखिर के-का लागि गाईको पेटमा प्वा`ल पार्छन् त अमेरिकी किसानहरु, थाहा पाउनु भयो च’कित पर्नुहुनेछ (भिडियाेमा हेर्नुस्)

0
19307

आखिर के-का लागि गाईको पेटमा प्वा`ल पार्छन् त अमेरिकी किसानहरु, थाहा पाउनु भयो चकित पर्नुहुनेछ (भिडियाेमा हेर्नुस्) ।

अमेरिकी किसानहरुले यसरी निकै ड`रलाग्दो गरी गाईको पेटमा प्वा`ल पार्ने गर्दछन । किन यसरी पशुलाई दु:ख दिएका होलान यी अ`मे`रिकनले भनेर बुझ्दै जाँदा यो त नयाँ र अचम्मको प्रविधि पो रहेछ । यसो गर्नुको कारण पनि बडो आस्चर्यलाग्दो नै छ।

यो अनौठो र ड`रलाग्दो जिउँदो गाइकै पेटमा ठुलै प्वा`ल पर्नुको कारण गाईको आ`यु बढाउन र स्वास्थ्य जाँच गर्न सहज पर्न रहेछ । पशुबिज्ञ र वैज्ञानिकहरुका लागि गाईको स्वास्थ्य र भित्री भागको जाँच गर्न क`ठि`न हुने हुँदा यो प्रविधि अपनाएर सहज पर्न यस्तो गरिएको रैछ।

गाईको पेटमा यसरी प्वा`ल पारिसकेपछि एउटा पलास्टिकको रिङले यसलाई बन्द गरिन्छ । यो प्रक्रियाको मद्दतले वैज्ञानिकहरुले गाईको पाचन प्रक्रियाको बारेमा धेरै जानकारी सहज रुपमै प्राप्त गर्न सक्छन् ।

यसले मुख्यगरी गाईका लागि कुन खाना सबैभन्दा फाइदाजनक हुन्छ र पेटमा के-कस्ता ब्या`क्टेरि`याहरु छन् भनेर पनि पत्ता लगाउन सकिन्छ । गाईको शरीरमा यस्ता प्वा`ल जुन भागमा बनाइएको हुन्छ त्यसलाई रुमेन भनिन्छ । भिडियाेमा हेर्नुहाेस्:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here