कन्चनलाई कोमामा लगियो,सबैलाई रु’वाउने कन्चनले लेखे पत्र….

0
146

काठमाडौँ,गत पौष १९ गते कपनको चुनिखेलामा घरमै बिबाह गरेका चि’तवन जिल्ला का’लिका न’गरपालिका वडा न:६ की क’न्चन ति’मल्सिना र अनिसा कुमालले प्रेम बिबाह गरेका थिए । दुवै जना मि’लापत्रमा घरमै बि’बाह गरेका थिए । के’टिपक्षको मानिसले दुबै’को स’म्बन्ध स्वी’कार गर्छौ भनेर बोलाएर चौ’कीमा लगी कु’टपिट ग’राएकोले उनि यो पि’डा स’हन न’सकेर यु’वकले बि’ष से’वन गरेको आफन्तले बताएका थिए ।

चितवनमा भएको एउटा घटनाले अहिले सबैको ध्या,न तानेको छ । सानै उमेरमा प्रेममा परेका जोडीको वियोगान्त अवस्थाले युवक जिवनको दोसाँधमा छन् भने एउटै गाउँका दुई परिवारबीच दु,स्मनीको अवस्था आएको छ । १७ वर्षकी युवती र २१ वर्षका युवक एक अर्कालाई प्रेम गर्थे ।

उनीहरुले विवाह पनि गरे तर परिवारले उनीहरुको विवाह स्वीकार गर्न नसकेका कारण युवतीले आफ्नो वयान फेरीन् । यु,वकसंग चितवन देखि काठमाडौं पुगेर युवकको आमाको अगाडी विवाह गरेकी यु,वती अर्को दिन माइत फर्किए पछि मलाई दवावमा पारेर विवाह गरियो भने पछि युवकले सहन सकेनन् ।

भिडियोमा आएका युवक र युवतीबीचको म्यासेन्जरमा भएका कुराकानीका आधारमा परिवारको द,वावमा आएर युव,तीले वयान फेरेको अनुमान लगाउन सकिन्छ । युवतीकै लागि आमाबुवा, संस्कार र धर्म समेत छोडेका युवकले युवतीको बदलिएको ब्यवहार सहन नसकेर वि ष से व न गरेका छन् ।

उनी अ’स्पतालमा उपचारार्थ छन् । घट,ना भएको चार दिन सम्म पनि उनको होस आएको छैन । युवतीको प्रेममा परेका २१ वर्षका युवक कञ्चनले यु,वतीकै धर्म अंगाले । उनी क्रि,श्चियन धर्म परिवर्तन गरेका कारणा धार्मीक कलेज समेत छोडेका थिए । ।

युवतीकै लागि परिवारलाई पनि कन्भिन्स गरेका थिए । मेरो खुसी नै अनिशा हो त्यसैले मेरो प्रेम स्वीकार गर्नु भन्दै आमालाई उनले सम्झाएका थिए । त्यसैले छोराको लागि आमाले सबैकुरा स्वीकार गरिन् तर अहिले उही युवतीका कारण छोरा जिवनसंग सं,घर्ष गर्नुपर्ने अवस्थामा छ ।

भि,डियो हेर्दा पनि फिल्मको कथा जस्तो लाग्ने वास्तविक घट,नाको रो,चक कुरा त के छ भने आफु त्यस्तो अवस्थामा पुगेका ति कञ्चनले यो सबै घ,टनाको कारण आफ्नो प्रेमिकालाई नबनाउनु भन्दै पत्र लेखेका छन् । बरु म उसको लागि प्रा ण दिन सक्छु तर अनिशालाई केही नभन्नु भन्दै छोराले लेखेको पत्र देखाउँदै आमाले बलिन्द्र धारा आँ,शु बगाएकी छन् ।

उनको आमाको भनाई अनुसार अहिले कन्चन कोमामा लगिएको छ । उनलाई डाक्टरले उनकोबारे एकिन भन्न नसकिने बताएका छन तर अनिसाको पक्षका ब्यक्तिहरुले भने अनिसाको बारे मिडियामा बिभिन्न समाचार छापिएकोले अझ बदला लिने अनिसा पक्षको भनाई रहेको छ । हेर्नुस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here