स्याँवास नेपाल प्रहरी।भागिरथी घटना प’त्ता ला’ग्यो!

0
1834

काठमाण्डौं। निर्मला ह’त्या प्र’करण पछि नेपाल प्रहरीले ठुलो साख गुमाउनु परेको थियो। अ’नुसन्धान अधिकृत देखि प्रहरी प्रमुखको समेत डि”एनए टेष्ट गरेको पहिलो घट’ना थियो। तर न घटना पत्ता लाग्यो उल्टै प्रहरीहरु लाई नैे नि’लम्बन गरियो।

झण्डै भागिरथी उस्तै प्रकृ’तिको घट’नामा प्र’हरीलाई सफलता मिलेको छ स्याँवास दिनै पर्छ।ब’ला’त्का’र’पछि ह’त्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भा’गर’थी भ’ट्ट ह’त्या प्रकरणमा प्रहरीलाई स’फलता मि’लेको छ। भ’ट्टको ब’ला’त्का’र’पछि ह’त्यामा उनकै सहकर्मीको सं’लग्नता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्र’हरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले पुष्टि गरेका छन ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको ब’ला त्का’रपछि ह,त्या आ’रोपमा एक जना प’क्रा उ परेका छन् । प्र’काउ पर्नेमा १७ वर्षीय दिनेश भट्ट छन् । उनले ह,त्या आफैँले गरेको स्वीकार गरि सकेको प्रहरीले बताएको छ । साबिति बयानका क्रममा दिनेशले आफूले फुपुको ब’दला लिन भागरथीको ह,त्या गरेको बताएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

दिनेशको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो– “भागरथीका बुबाले मेरी फुपी माथि नराम्रो गरेका थिए । त्यसैको बदला लिन सडकबाट ध’केलेर पछि घाँटी थि’चेर मा,रेको हुँ । तर ब’ला त्का’र गरेको होइन।” ह,त्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको समेत उनले बताएका छन् । सुरुमा आफूले भागरथीको किताब फा’लेको र त्यसपछि उनलाई नै ध’क्का दिएको उनले बताएको प्रहरी स्रोतले बतायो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत भागरथी अघिल्लो २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृ,त अवस्थामा फे’ला परेकी थिइन् । मेडिकल रिपोर्टमा भने भागरथीको ब’ला त्का’रपछि ह,त्या भएको खुलेको प्रहरीले यसअघि बताउँदै आएको छ ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प’क्रा उ परेका दिनेश भागरथीका आफन्त हुन्। घटना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेटको दुरीमा भएको बताइएको छ। भागरथीको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको थियो ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here