म बाच्न चाहान्छु मलाई बचाइदिनुस् ,मुटु थामेर हेर्नुहोला कठै बिचरा (हेर्नुस् भिडियो )

0
135

डडेल्धुराका यी युवा जो एकदमै दर्दनाक स्थितिमा छन्।किसम बहादुर ताम्राकार सुदुर पश्चिम डडेल्धुराका उनी ।झट्ट हेर्दा समेत आङ सिरिङ्ग नै हुने अझ भनौ हेर्न नै नसकिने यस्तो दयनिय अवस्थाबाट गुज्रिरहेको उनिले आफ्नो आर्थिक अवस्था एकदमै नाजुक भएको र महिना दिनमा अप्रेशन नगरे संसार नै छाड्नु पर्ने अवस्थाबाट उनी अलग छैनन् ।

पेटमा खाल्टाहरु अनि खाल्टाबाट छर्लङ्गै देखिने मासुका थुप्रा अनि नसाहरु,एकदमै दुख्ने र कहिलेकाही त असह्य हुने समेत बताउछन् ताम्राकार ।लगभक ४ बर्ष देखिनै ताम्राकार यस्तो अवस्थामा छन् ।खानाको नलि चुड्डिएपछि उनको यो अवस्था भएको हो ।दिनिकि नै जस्तो काम गर्दैगर्दा एकदिन एकाएक पेट दुख्यो केही भित्रि असर भयो कि भन्ने आकलन गर्दै गर्दा जे पनि खान्थे माथि मुखबाट नै निस्किन थाल्यो ,लगभक ट्वाइलेट ठप्प नै भयो । ****** यो

समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******बिस्तारै पेट एकदमै ठूलो फुल्दै गयो अब ताम्राकार हिड्न समेत नसक्ने भए।यस्तो अवस्थामा उनी दिल्लि गए र दिल्लिमा यो कुरा थाहा हुन आयो कि उनको मुख्य खान्कि नलिनै चुट्टिएको छ ।यो थाहा भैसकेपछि अप्रेसन पश्चात् उनको यस्तो अवस्था भएको हो।पटकपटक चेकजाच र थप अप्रेसन गर्नुपर्छ भनेपनि पैसाको अभावसगै गर्न नसकेको र आफुलाई एकदमै बाच्न मन हुदाहुदै पनि संसार देख्न नपाउने पो हुकि भन्दै रुदै बिन्ति बिसाए ।
थप जानकारीका लागि हेर्नुस् भिडियो सामाग्रि ;****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौंको गोंगबुबाट प`क्रा`उ गरियाे बिनय जङ्ग बस्नेतलाई( हेर्नुहाेस्) ।

प्रहरीको खोजीमा रहेका विनयजंग बस्नेत प`क्रा`उ परेका छन् । उनले बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई सामाजिक सञ्जाल मार्फत खुलेआम ध` म्की दिएका थिए । सपनाले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई प`क्रा`उ गरेको हो । – थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

मंगलवार काठमाडौंको गोंगबुबाट प`क्रा`उ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले पुष्टि गरेका छन् । आफुले छोरी मान्दै आएकी सपनाका बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ` श्लि´ ल तस्बिर भएको भन्दै सार्वजनिक गरिदिने ध `म्की दिएका थिए । उनले सपनालाई अनेक ला`च्छ`ना पनि लगाएका थिए ।– थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

सपनाको साथ दिनेहरुलाई पनि सि `ध्या`इ दिन्छु भन्दै दिएको अन्तरवार्ता नै सार्वजनिक भएको छ । उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं,_प्रहरी एसएसपी सिंहले भने, _उनीलाई हामीले परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।_– थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

सपनाले बस्नेतविरूद्ध आइतबार अ`भ`द्र व्यवहारको मु`द्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । .बस्नेतले युट्युबमा सपना रोका मगरका नां` गा तस्वीर देखाइदिने भन्दै ध` म्की दिएपछि परिसरमा जा´हे`री दर्ता गरिएको थियो।– थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

याे पनि, आज मंगलबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २०० बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here