भागरथी घटना : ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि ?’

0
2023

काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका-७ बगौराका भानदेव भट्ट यसैपालि भागरथी पढ्ने विद्यालयमा कक्षा ११ मा भर्ना भएका हुन् । उनको घरबाट १५ मिनेट जति हिँडेपछि भागरथीकै घर हुँदै उनी विद्यालय पुग्छन् । त्यस दिन विद्यालयको पोसाक नलगाएका उनलाई शिक्षकले आउट ड्रेसमा आउन पाइँदैन भने । कपाल पनि लामो भएको छ काटेर आउनू भने ।

ड्रेस पनि सिलाउनू भनेपछि उनी टिफिन टाइम सकिनेबित्तिकै विद्यालयबाट निस्के । भागरथी कक्षा १२ मा व्यवस्थापन संकायकी विद्यार्थी थिइन् । उनको टिफिन टाइममा पनि पढाइ हुन्थ्यो र त्यसपछि बिदा हुन्थ्यो । भानदेव विद्यालयबाट निस्केपछि खोचलेक बजारमा रहेको सैलुनमा छिरे । सैलुन विद्यालयबाट पाँच मिनेटको पैदल दूरीमा पर्छ ।

उनीसँगै जाडिकोटका तर्कराज भट्ट र पौडाका लीलाधर भट्ट पनि सैलुनमा पुगे । त्यतिबेला भागरथी र यी तीनै जनाको खोचलेकमा भेट भयो । ‘भागरथीले कतिबेला जाने हो ? भनेर सोधी । हामीले कपाल काटेर आउँछौं भन्यौं। उसले ल त्यसो भए तिमीहरू आउँदै गर्नु, म जान्छु भनी र ऊ हिँडी’, भानदेवले स्मरण गरे । भानदेवलाई त्यसै दिनको पछुतो छ ।

‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि ?’, उनले भने । यी सबैको घर आउने बाटो भनेको भागरथीको हत्या भएको स्थान लवलेक वन हो । लवलेक वन क्षेत्र सकिनेबित्तिकै फरकफरक गाउँ जाने बाटो आउँछन् । तर भानदेव भने भागरथीको घर हुँदै आफ्नो घर जानुपथ्र्यो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिवराज भट्टले लेखेका छन् ।

काठमाडौंको गोंगबुबाट प`क्रा`उ गरियाे बिनय जङ्ग बस्नेतलाई( हेर्नुहाेस्) ।

प्रहरीको खोजीमा रहेका विनयजंग बस्नेत प`क्रा`उ परेका छन् । उनले बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई सामाजिक सञ्जाल मार्फत खुलेआम ध` म्की दिएका थिए । सपनाले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई प`क्रा`उ गरेको हो । – थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

मंगलवार काठमाडौंको गोंगबुबाट प`क्रा`उ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले पुष्टि गरेका छन् । आफुले छोरी मान्दै आएकी सपनाका बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ` श्लि´ ल तस्बिर भएको भन्दै सार्वजनिक गरिदिने ध `म्की दिएका थिए । उनले सपनालाई अनेक ला`च्छ`ना पनि लगाएका थिए ।– थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

सपनाको साथ दिनेहरुलाई पनि सि `ध्या`इ दिन्छु भन्दै दिएको अन्तरवार्ता नै सार्वजनिक भएको छ । उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं,_प्रहरी एसएसपी सिंहले भने, _उनीलाई हामीले परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।_– थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

सपनाले बस्नेतविरूद्ध आइतबार अ`भ`द्र व्यवहारको मु`द्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । .बस्नेतले युट्युबमा सपना रोका मगरका नां` गा तस्वीर देखाइदिने भन्दै ध` म्की दिएपछि परिसरमा जा´हे`री दर्ता गरिएको थियो।– थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

याे पनि, आज मंगलबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २०० बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here