फ’रार बिनयजंग बसपार्क प’क्राउ , सपना भन्छिन अब सत्यतत्थ अब बाहिर आउँछ (भिडियोसहित)

0
615

बिनयजंग बस्नेत मंगलबार साँझ काठमाडौं गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। ‘उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं,’ सिंहले भने, ‘परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।’

बस्नेतविरूद्ध आइतबार अ’भद्र व्य’वहा’रको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो। बस्नेतले युट्युबमा सपना रोका मगरका नां’गा त’स्बिर देखाइदिने भन्दै ध’म्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका न’ग्न त’स्बिरहरू पे’नड्रा’इभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने ध’म्की दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव ज’ला’उने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्। बस्नेत एक्सन फर सोसियल चेञ्जका संस्थापकसमेत हुन्। बिनयजंग प्रकाउ परेपछि सपना भन्छिन अब छिटै सत्य तथ्य बाहिर आउछ। भिडियो हेरौ

काठमाडौंको गोंगबुबाट प`क्रा`उ गरियाे बिनय जङ्ग बस्नेतलाई( हेर्नुहाेस्) ।

प्रहरीको खोजीमा रहेका विनयजंग बस्नेत प`क्रा`उ परेका छन् । उनले बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई सामाजिक सञ्जाल मार्फत खुलेआम ध` म्की दिएका थिए । सपनाले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई प`क्रा`उ गरेको हो । – थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

मंगलवार काठमाडौंको गोंगबुबाट प`क्रा`उ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले पुष्टि गरेका छन् । आफुले छोरी मान्दै आएकी सपनाका बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ` श्लि´ ल तस्बिर भएको भन्दै सार्वजनिक गरिदिने ध `म्की दिएका थिए । उनले सपनालाई अनेक ला`च्छ`ना पनि लगाएका थिए ।– थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

सपनाको साथ दिनेहरुलाई पनि सि `ध्या`इ दिन्छु भन्दै दिएको अन्तरवार्ता नै सार्वजनिक भएको छ । उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं,_प्रहरी एसएसपी सिंहले भने, _उनीलाई हामीले परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।_– थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

सपनाले बस्नेतविरूद्ध आइतबार अ`भ`द्र व्यवहारको मु`द्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । .बस्नेतले युट्युबमा सपना रोका मगरका नां` गा तस्वीर देखाइदिने भन्दै ध` म्की दिएपछि परिसरमा जा´हे`री दर्ता गरिएको थियो।– थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

याे पनि, आज मंगलबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २०० बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here