काठमाडौंको गों’गबुबाट प`क्रा`उ ग’रियाे बिनय जङ्ग बस्नेतलाई( हेर्नुहाेस्)

0
210

काठमाडौंको गोंगबुबाट प`क्रा`उ गरियाे बिनय जङ्ग बस्नेतलाई( हेर्नुहाेस्) ।

प्रहरीको खोजीमा रहेका विनयजंग बस्नेत प`क्रा`उ परेका छन् । उनले बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई सामाजिक सञ्जाल मार्फत खुलेआम ध` म्की दिएका थिए । सपनाले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई प`क्रा`उ गरेको हो । – थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

मंगलवार काठमाडौंको गोंगबुबाट प`क्रा`उ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले पुष्टि गरेका छन् । आफुले छोरी मान्दै आएकी सपनाका बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ` श्लि´ ल तस्बिर भएको भन्दै सार्वजनिक गरिदिने ध `म्की दिएका थिए । उनले सपनालाई अनेक ला`च्छ`ना पनि लगाएका थिए ।– थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

सपनाको साथ दिनेहरुलाई पनि सि `ध्या`इ दिन्छु भन्दै दिएको अन्तरवार्ता नै सार्वजनिक भएको छ । उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं,_प्रहरी एसएसपी सिंहले भने, _उनीलाई हामीले परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।_– थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

सपनाले बस्नेतविरूद्ध आइतबार अ`भ`द्र व्यवहारको मु`द्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । .बस्नेतले युट्युबमा सपना रोका मगरका नां` गा तस्वीर देखाइदिने भन्दै ध` म्की दिएपछि परिसरमा जा´हे`री दर्ता गरिएको थियो।– थप जानकारी का लागि तल क्लिक गर्नुहाेला-

याे पनि, आज मंगलबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २०० बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here