भा’गरथी ह’त्या प्र’करण: प्रहरीको श’ङ्काको घे’रामा र’हेका ए’क पु’रुषको श’रीरमा चो’टपटक

0
8705

काठमाडौं– प्रहरीले भा’गर’थीको ह’त्या’रा चाँडै पत्ता ला’ग्ने दा’बी गर्दै आएको छ। त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बुटवलमा पु’गेर भा’ग’रथी र नि’र्म’ला’का अ’परा’धीलाई पा’नीमु’नि ग’एपनि न’छोड्ने दा’वी गरे ।प्रधानमन्त्रीदेखि प्रहरीसम्म भा’गरथी घ’टनालाई लिएर अ’पराधी पक्राउ ग’र्नेमा नि’र्धक्क देखिएको छ। आ’खिर प्रहरीले त्यस्तो के क्लु भेटायो त, यस्तो दा’वी ग’र्न? प्रहरीको श’ङ्काको घे’रामा रहेका एक पुरुषको शरीरमा चो’टपटक देखिएको छ।

कतै त्यो चो’टका नि’सानी भा’गरथीले प्र’तिकार ग’र्दाको त होइन? प्रहरीले अ’नुसन्धान ग’रिरहेको छ। प्रहरीको क्लो’ज श’ङ्काको घे’रामा प’रेका मानिसको शरीरमा चो’टपटक क’हिलेको हो भन्ने न’खुलेसम्म यसै भन्न सक्ने अवस्था चाहिँ छैन ‘चो’ट पटक त्यही दिनको हो वा केही समय अ’घि/पछिको हो भनेर हामी चि’कित्सालाई समेत दे’खाएर अनुसन्धान ग’रिरहेका छौँ,’ एक प्रहरी अधिकृतले भने। ती व्यक्ति पनि घ’टना भएको समयकै वरपर त्यही ठाउँ नजिकै भएको प्रहरी अनुसन्धानले दे’खाउँछ। सोही समयमा उनलाई त्य’तातिर आ’वतजावत गरेको दे’ख्‍ने को’ही फेला प’रेका छैन।

शं’काको घे’रमा रहेका ती व्यक्ति पनि भा’गरथीसँग चि’नजान भएका नै हुन्। त्यस्तै, प्रहरीको अनुसन्धानमा रहेका केही व्यक्तिको ‘आ’पराधि’क ट्रा’यल’ पनि देखिएको छ। ज’घन्य प्र’कृतिका अ’पराधभन्दा पनि म’हिलाप्रति ब’ढी आ’शक्त देखिने व्यक्तिका रुपमा ती व्यक्तिलाई नो’टिस गरिएको छ। ‘ गाउँ घरमा फ’लानीलाई भेटेँ… गर्थेँ… भन्दै हिँ’डेको समेत भेटियो। अन्य कुराले पनि स’पोर्ट गरेको छ। तर, पनि थप प्र’माण जु’टाउन पर्नेछ,’ ती प्रहरी अधिकृतले सु’नाए। प्रहरीले ब’ला’त्का’र’पछि ह’त्या भएको पो’स्ट’मा’र्ट’म रि’पोर्टले देखाएपछि भे’जिनल स्वा’ब परीक्षणका लागि काठमाडौं पठाइसकेको छ।

प्रहरीको ल्या’बमा डी’ए’न’ए प’रीक्षण भइरहेको छ। डी’ए’न’ए प’रीक्षणबाट ब’ला’त्का’र सा’मूहिक हो वा होइन भन्ने खु’ल्नेछ। यदि ब’ला’त्का’रीले क’न्डम प्र’योग ग’रेको भए स्वा’बमा पु’रुषको वी’र्य नभेटिने स’म्भावना पनि ब’ढी हुन्छ। त्यसो भएमा शङ्’कास्पद व्यक्तिसँग डी’ए’न’ए भि’डाएर प्र’माणित ग’र्न ग्रा’ह्रो देखिन्छ। यदि ब’ला’त्का’री’ले हो’सि’यारीपू’र्वक घ’टना घ’टाएको हो भने क’न्डम प्र’योग ग’र्ने सम्भावना ब’ढी हुन्छ। दुई वर्षअघिको नि’र्म’ला प’न्तको ह’त्या’मा डी’ए’न’एकै आ’धारमा अ’पराधी प’हिचान गर्न खो’ज्दा के’स गि’जलिएको थियो।

तर पछि डी’ए’न’ए लिने प्र’क्रिया नै ग’लत भएकाले डि’ए’न’ए’बाट अ’पराधी प’हिचान वा प्र’माणित ग’र्न न’मिल्ने रि’पोर्ट आएपछि त्यो वि’धि नै क्लो’ज भएको थियो। भा’गर’थीको घ’टनामा पनि शं’कामा रहेका एक व्यक्तिले अहिले ‘क’न्फिडेन्स’का साथ डी’ए’न’ए प’रीक्षण ग’र्न चु’नौती दि’इरहेका छन्। ‘हामीलाई यो श’ङ्का छ कतै ती व्यक्तिले क’न्डम प्र’योग गरे अनि उनलाई य’सरी ग’र्दा डी’एनए देखिँदैन भन्ने ज्ञा’न भएको हुनसक्छ,’ ती प्रहरी अधिकृतले सु’नाए। अहिलेसम्मको प्रहरी अनुसन्धानले घ’टना चि’नेजानेको व्यक्तिबाट नै भएको दे’खाएको छ।

नि’र्म’ला प्र’करणमा पनि प्रहरीले अन्य प्र’माणले शं’कास्पद व्य’क्तिसम्म पु’र्‍याएको थियो। तर आ’इ वि’टनेस नहुँदा प्रहरीको प्र’माण फि’तलो भएको थियो। यस घ’टना पनि प्रहरीले अन्य प्र’माणसँग मि’लाएर आ’इ वि’टनेस खो’जी गरिरहेको छ। अहिलेसम्म क’सैले सा’विति ब’यान दि’एका छै’नन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here