भागरथिको भाउजुले खोलिन मुख यस्तो सम्म भएको रहेछ त्यो दिन

0
7832

बै’तडीमा भएको भा’गरथी भट्टको ब’ला’त्कारपछि ह’त्याको अ’नुस’न्धानमा प्र’हरी आठ दिनदेखि अ’न्योलमा छ । सु’दूरपश्चिम प्रहरी प्र’मुख डी’आईजी उत्तम सु’वेदीसहितको टोली घ’टनास्थलमै छ । तर, ह’त्याको सु’राक न’लाग्दा प्रहरी है’रान भएको छ ।

बैतडीको दोगडा केदार गा’उँपालिका–७ की १७ वर्षीया भट्टको माघ २१ गते स्थानीय ल’वलेक सा’मुदायिक वनमा ह’त्या भएको थियो । जिल्ला अ’स्पतालको पो’स्टमार्टम रि’पोर्टले उनको ब’ला’त्कारपछि घाँ’टी नि’मोटेर ह’त्या गरिएको पु’ष्टि गरेको थियो । अ’नुसन्धानका लागि प्रहरीले १० वटाभन्दा बढी टोली गाउँगाउँ प’रिचालन गरेको छ ।

दोग’डा केदार गा’उँपा’लिकाको केन्द्र रहेको खो’चलेकदेखि मृ’तक बा’लिकाको घर जाने स’डकमा त्यस दिन क–कसले या’त्रा गरेका थिए त ? यही कुरा पत्ता लगाउन प्र’हरी बढी ख’टिरहेको छ । प्र’हरीले खो’लचेक ब’जारदेखि के’हीमाथि सि’ल्ल भन्ने स्था’नसम्म भा’गरथी आएको भनेर देख्ने मान्छे प’त्ता ल’गाइसकेको छ । ‘उनले चाउचाउ खाँदै ब’सिरहेकी दे’ख्ने मान्छे फे’ला परेका छन्,’ मृ’तकका आ’फन्त शिवराज भट्टले भने ।

केही दिनपहिले मृ’तकको क’पाल बाँ’ध्ने र’बर स’र्टको ब’टन आदि भे’टिएका थिए । मो’बाइल लो’केसनको आ’धारमा उनको ह’त्या श’व भे’टिएकै आ’सपासमा भएको प्र’हरीले अ’नुमान लगाएको छ । उनको भाउजुले यसरी भागरथीको बारे यस्तो बताउछिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here