श्रीमतीले मुख खोलिन्, बेहोसीमा झुट बोले बच्चा फालेको कुरा सत्य हैन् । मलाई मान#सिक​ तनाव थियो ।( पुरा भिडियो सहित )

0
674

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला काठमाडौं-चलचित्र ‘घिन्ताङ’बाट नायिका एलिजा गौतमले हात झिकेकी छन् । मुख्य अभिनेत्रीमा काम गर्ने गरी उनले यो प्रोजेक्टमा हात हालेकी उनले अन्तिम समयमा आएर हात झिकेकी छन् ।निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्ने चलचित्र ‘घिन्ताङ’का लागि केहि समय अघि अभिनेत्री एलिजा गौतमले चलचित्र साइन गरेकी थिइन् । अब उनले हात झिकेपछि चलचित्र छायाकंन केही पर धकेलिएको छ ।चलचित्र साइन गरेको केहि हप्तामै यी अभिनेत्रीले चलचित्रबाट अलग भएको घोषणा गरेकी छन् ।

जनस्वास्थ्य नियमावली २०७७ ले तीन तहलाई स्वास्थ्य संस्थाको दर्ता, नवीकरण र अनुगमनको जिम्मेवारी दिएको छ । सोअनुसार २५ देखि २०० श्ययासम्मका जनरल तथा विशेषज्ञ अस्पताल, २५ देखि ५० श्ययासम्मका आयुर्वेदिक अस्पताल, डेण्टल क्लिनिक, विशेषज्ञ क्लिनिक, पोलिक्लिनिक, आँखा उपचार केन्द्र, सि वर्गको प्रयोगशाला, ख श्रेणीको रेडियो इमेजिङ सेन्टर, २५ श्ययासम्मको डाइलासिस केन्द्र, २५ श्ययासम्मको पुनःस्थापना केन्द्र, हस्पिस सेन्टर प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको निकायबाट ईजाजत लिनु र नवीकरण गर्नुपर्ने हुन्छ । त्यस भन्दामाथि क्षमताका स्वास्थ्य संस्थाको ईजाजत र नवीकरण सङ्घीय सरकारले गर्ने व्यवस्था छ ।

यस्तै स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, सोवारिग्पा ९आम्ची० क्लिनिक, होमियोप्याथी क्लिनिक र यस्तै प्रकारका अन्य क्लिनिकको दर्ता नवीकरणको जिम्मा पालिकालाई दिइएको छ । यसैगरी फिजियोथेरापी, पुनःस्थापना, प्राकृतिक उपचार, अक्युपञ्चर, अक्युप्रेसर, युनानी, योग ध्यान तथा शारीरिक व्यायाम, परम्परागत सेवा क्लिनिक र यस्तै प्रकार अन्य सेवा केन्द्र, जोरियाट्रिक परामर्श केन्द्र, डि र ई वर्गका प्रयोगशाला, १५ श्ययासम्मको जनरल अस्पताल पालिकाअन्तर्गत दर्ता नवीकरण र अनुगमन हुने व्यवस्था रहेको छ ।

यही जिम्मेवारीअनुसार स्वास्थ्य कार्यालयले गत पुस २१ गते ३५ दिने सूचना प्रकाशित गरेको थियो । यस कार्यालय प्रदेश सरकारअन्तर्गत पर्दछ । प्रदेश स्वास्थ्य सेवा नियमावली २०७६ ले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयलाई प्रदेशको अधिकारसमेत बाँडफाँड गरेको छ । स्वास्थ्य कार्यालयले आफूले हेर्नुपर्ने २५ श्ययासम्मको जनरल अस्पताल, आँखा उपचार केन्द्र वा अस्पताल, पोलिक्लिनिक, विशेषज्ञ क्लिनिक, डेण्टल क्लिनिक, सि वर्गका प्रयोगशालालाई दर्ता र नवीकरणका लागि निवेदन आह्वान गरेकामा न्यून मात्रै परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here