भागरथिको घर पुगेर भोजराजले देखाए यस्तो बि`जोक (भिडियो हेर्नुस्)

0
3084

बैतडीको डोगदाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ब`ला`त्कार पछि ह`त्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पो`स्टमार्टमबाट भागरथीको ब`ला`त्कार पछि ह`त्या भएको निष्कर्ष निकालिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका एक अधिकारीका अनुसार पो`स्टमार्टममा संलग्न चिकित्सकहरुले भागरथीको ब`ला`त्कार पछि ह`त्या भएको रिपोर्ट दिएका छन् ।

हेर्नुस् भिडियो सामाग्रि ;

कक्षा १२ मा अध्ययनरत भागरथीकाे बैतडीको दोगडाकेदार-७ मा वि`भ`त्स ह`त्या`को अनुसन्धान तथा निरीक्षणका लागि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं घ`ट`नास्थलमा पुगेका थिए । चुडेपानीकी १७ वर्षीया भागरथी भट्टको ह`त्या अनुसन्धान सुपरीवेक्षणका लागि सुवेदी आइतबार त्यहाँ पुगेका हुन् ।

प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक ‘एसएसपी’ मुकेश सिंहका अनुसार सुवेदी आइतबार बिहानै त्यसतर्फ गएका हुन् । घ`ट`नाको छानविनका लागि प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ सुवेदीले शुक्रबारै प्रदेशका अर्का एसएसपी जनकराज पाण्डेलाई पनि खटाइसकेका थिए।

प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ को टोली पनि खटाइसकेको थियो । कञ्चनपुरको निर्मला ह`त्या प्रकरणको अनुसन्धानका लागि खटिएको प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पनि पठाइएको थियो ।

घ`ट`नाक्रम :

गत बुधवार दिउँसो घरबाट करिब ५ किलोमिटरको दुरीमा रहेको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी स्थित सनातन धर्म माध्यमिक विद्यालयमा फर्किने क्रममा भागरथी बे`पत्ता भएकी थिइन्। भोलिपल्ट नजिकैको जङ्गलमा उनको श`व फेला परेको थियो। श`व घर र विद्यालयको करिब बिच भागमा रहेको जङ्गलमा भेटिएको हो।

भागेर गएको अनुमान गरेर ठाउँठाउँमा सार्वजनिक सवारी चेक गरियो । दिन ढल्यो तर भागरथीको पत्तो लागेन् । दोस्रो दिन उनको हुलियासहित खोचलेक प्रहरी चौकीमा निवेदन दर्ता भयो ।दुराको मन भन्थ्यो, भागरथीलाई केही भएको छैन् । बिहिवार चडेपानीका तीन जना विद्यार्थीले बाटो छेउको झाडीमा भागरथीलाई भे’ट्टाए । तर जि’वित होईन । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

गाउँकी होनहार किशोरी भागरथी १७ वर्षकी मात्र थिइन् । विद्यालयवाट घर फर्किदै गरेकी भागरथी घर पुगिनन् । तर लवलेक सामुदायिक वनको बनमाराको झा डी मा भाररथीको शव फेला परेको थियो । उनको शवको प्रकृति हेर्दा पनि निर्मला पन्तकै जस्तो घटना भएको प्रहरीले अनुमान गरेको थियो । तर अहिले प्रहरीले घटना सोही प्रकृतिको भएको पुष्टि गरिसकेको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

बुवाको निधन भएको ४५ दिन पनि भएको थिएन । दाई भारत गएको १० दिन मात्र भएको थियो । घरको जिम्मेवारी भागरथीकै काँधमा थियो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट बुधबार घर फर्किने बेला नै सम्पर्क विहीन भएकी भागरथीको विषयको अपत्यारिलो खबर उनीहरु सबै स्वीकार्न विवश छन्। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

पति वियोगको आँसु नथामिदै छोरी गु’मा’उन पुगेकी द्रोपतीले त्यतइ ठूलो चो ट सहन सकेकी छैनन् । निर्मला पन्तको घटना भएको यति धेरै समय हुँदा पनि घटनामा संलग्न पक्राउ पर्न सकेको छैन । त्यसैले यो घटनामा पनि त्यस्तै नहोस भनेर सबैको ध्यान तानेको छ । अहिले रवि लामिछाने घ’ट’ना’स्थलमा पुगेका छन् । रवि लामिछानेले घ’ट’ना’स्थलमा पहिलो पटक भागरथीको श’व देख्ने ब्यक्तिले भनेका कुराहरु सार्वजनिक गरेका छन् । उनले घ’ट’ना’स्थलको अवस्था कस्तो थियो भन्ने कुरा खुलाएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा-आउँदा साथीहरु हुन्थे ।बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् । स्कुलबाट छुटेका साथीहरुले हामी कपाल का’ ‘टेर आ’उँछौं, तिमी हिँड्दै गर भनेका थिए । हुन्छ भनेर हिँडेकी उनी घर नआएपछि आमा द्रोपतीले हा’रगुहा’र गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

भोलिपल्ट बिहीबार स्कुलबाट फर्किएकाहरुले लबलेक सामुदायिक वनमा बनमारा झा’डी मा’डि’ए’को देखे । भागरथी हराएको थाहा पाएका उनीहरुले गाउँलेलाई खबर गरे । गाउँ नजिकै रहेको प्रहरी चौकीबाट प्रहरीहरु पनि पुगे । प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी थिईन ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार शनिबार जिल्ला अस्पतालमा भट्टको पोष्टमार्टम गर्दा करणी पछि ज्यान लिएको पुष्टी भैसकेको छ । अहिले सुदूरपश्चिमबाट एसएसपी जनकराज पाण्डे बैतडी पुगेका छन् भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट पञ्चकुमार बाखुको टोली पुगेको छ ।

घटनास्थलमा लगिएको प्रहरीको तालिम प्राप्त कुकुरले भागरथीको मोबाइल पनि भेट्टाएको छ । तर, अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा कोही पक्राउ परेका छैनन् । ‘घटनालाई गम्भीरतापूर्वक अनुसन्धान होस् भनेर भनेकाघटनालाई गम्भीरतापूर्वक अनुसन्धान होस् भनेर भनेका छौं’ गाउँपालिका अध्यक्ष कार्की भन्छन्, यो यति वि’भ’त्स घटना छ कि दोषीलाई मृ ‘त्युद”ण्ड पनि कम हुन्छ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here