लाहुरे लाहुरेनीलाई छुटाउन ईण्डियन मिडिया सक्रिय, चरि-त्र ह-त्या गर्न खोजेपछि रुँदै Live आए सन्तोष !

0
405

यो समाचारको भिडियो अन्तिममा छ हेरेर प्रतिक्रिया दिनुहोला।। यो पनि पढ्नु होस मनले मानेन स्मिता बहिनि कहि कतैबाट तपाईंको फेसबूकमा आयो भने तपाईंको मन दुखाउने शब्द लेखिएको छ भने माफ गर्नुस है 🙏🙏✍️#

प्रिय महिला दिदीबहिनीहरु गल्ती स्मिता बहिनिको मात्रै हुन्छ भन्ने छैन कयौं घ टनाहरू घटिरहन्छन त्यसैले गलती हुनु भन्दा पहिलै हामी महिला नै सर्जक बन्नु हाम्रो नैतिकता हाे।सायद स्मिता बहिनि ले सामाजिक संजाल नै नखोल्नु भाको भए यो समस्या आउने थिएनन् श्रीमान सङ्ग कुरा गर्न एउटै संजाल भए पुग्दैन र।किन खाेल्नु परेको छ र नानाथरी का संजाल स्मिता बहिनिको जस्तो घ टना कसैको नहाेस पहिले नै साेच्नु

दिदीबहिनीहरु हामी एउटा नेपाल आमाकाे छाेरि हाे भने आग्नो इज्जत बचाउन जाननु पर्छ। स्मिता,बहिनी हरेक मानछे बात गल्ती हुन्छ। जे हुन थियोे भएरनै छाडाे अबका दिनहरुमा एस्ता घटना नहाेस अाफ्नाे श्रीमानकाे ख्याल गर्नु अनि अाफ्नाे छोरिलाइ लाई धेरै माया गर्नु 🙏🔥 सन्सारकै भाग्यमानी महिला तपाईं नै हुनुहुन्छ ।किनकि तपाईंको हरेक गल्तीको क्षमा पाउनुभयो ।तपाईंले गुमाइसक्नुभएकाे थियो लाहुरेकाे साथ पाउन तपाईंको आगामी जिबन सुखमय बितोस ।

प्रिय राहुल दाइ अपरिचित बहिनीको तर्फबाट बढाई छ। किनकि
एक्महिन सम्म अर्कै पुरुषसँग गएकाे wife लाई पनि स्विकार्नु भाछ हरेक पुरुषले divorce दिएको त थाहा पाइथ्याे तर तपाईंले स्विकार्नु भयाे एकदमै खुशी छु म अनि हजारौं नेपाली family तपाईंलाई जन्म दिने अामा सन्सार्कै महान हुनुहुन्छ तपाईं जस्तो छाेरा जन्माउने Miss you Mom 😍 करोडौं काे भिडन्त सुक्रकितहरुलाई जिताउने तपाईंको शक्ति ले अाज सन्सारलाई जिताएर नाम चिनाउनु भयाे

अाफ्नेा छाेरीलाई सम्छेर महान बाबा तपाईं नै हुनुहुन्छ ।अनन्त :हरेक दिन दुबैले परिवारकाे लागि सम्जिनुहाेला🙏जिन्दगी तपाईंहरुकाे हाे समाजका नानाथरी कुरा नसुनेर अगाडि बदुनु हाेला ।समयमै अाफ्नाे पल्तन जानू दादा अनि घरकाे ईज्जत् सम्जेर बस्नु भाउजू जिन्दगी तपाईंहरूको हाे अरुको हाेइन🙏✍️Sanjita MaGar from pokhara
Iphone mobile बेचेर बाेटन वाला mobile चलाउने स्थिति कसैको नहाेस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here