भागरथीको आमालाई भेटेपछि भ’क्का’निए रबि लामिछाने, दो’ षीलाई नछोड्ने भन्दै रबिले दिए यस्तो बाचा (भिडियो हेर्नुस्)

0
1588

गाउँकी होनहार किशोरी भागरथी १७ वर्षकी मात्र थिइन् । विद्यालयवाट घर फर्किदै गरेकी भागरथी घर पुगिनन् । तर लवलेक सामुदायिक वनको बनमाराको झा डी मा भाररथीको शव फेला परेको थियो । उनको शवको प्रकृति हेर्दा पनि निर्मला पन्तकै जस्तो घटना भएको प्रहरीले अनुमान गरेको थियो । तर अहिले प्रहरीले घटना सोही प्रकृतिको भएको पुष्टि गरिसकेको छ ।

बुवाको निधन भएको ४५ दिन पनि भएको थिएन । दाई भारत गएको १० दिन मात्र भएको थियो । घरको जिम्मेवारी भागरथीकै काँधमा थियो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयबाट बुधबार घर फर्किने बेला नै सम्पर्क विहीन भएकी भागरथीको विषयको अपत्यारिलो खबर उनीहरु सबै स्वीकार्न विवश छन्।

पति वियोगको आँसु नथामिदै छोरी गु’मा’उन पुगेकी द्रोपतीले त्यतइ ठूलो चो ट सहन सकेकी छैनन् । निर्मला पन्तको घटना भएको यति धेरै समय हुँदा पनि घटनामा संलग्न पक्राउ पर्न सकेको छैन । त्यसैले यो घटनामा पनि त्यस्तै नहोस भनेर सबैको ध्यान तानेको छ । अहिले रवि लामिछाने घ’ट’ना’स्थलमा पुगेका छन् । रवि लामिछानेले घ’ट’ना’स्थलमा पहिलो पटक भागरथीको श’व देख्ने ब्यक्तिले भनेका कुराहरु सार्वजनिक गरेका छन् । उनले घ’ट’ना’स्थलको अवस्था कस्तो थियो भन्ने कुरा खुलाएका छन् ।

यो पनि : सुदूरपहाडमा परीक्षण उडान सफल
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज परीक्षण उडान सम्पन्न भएको छ । सीता एयरले बैतडीको पाटन, बझाङको देवल, डोटीको दिपायल र अछामको साँझेबगर विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको हो । परीक्षण उडान नेपालगञ्जबाट गरिएको भए पनि धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सञ्चालनको तयारी भएको सीता एयर प्रालिले जनाएको छ ।

सो प्रालिका वरिष्ठ महादिर्नेशक घनश्याम आचार्यले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा दिने उद्देश्यले परीक्षण उडान गरिएको बताउनुभयो । “परीक्षण उडानका क्रममा कुनै पनि समस्या देखिएन”, उहाँले भन्नुभयो, “परीक्षण उडान सफल भएको छ, जहाज सञ्चालनमा कुनै समस्या छैन ।”
परीक्षण उडान सफल भए पनि नियमित रुपमा हवाई सेवा दिनका लागि नागरिक उड्डयन प्राधिकरणको अनुमति चाहिने उहाँले बताउनुभयो । वायुसेवाको तर्फबाट जहाज सञ्चालन गर्न तयार छाँै ।

उहाँल भन्नुभयो, “प्राधिकरणको अनुमति पाउना साथ नियमित सेवा दिन्छाँै, छिटोभन्दा छिटो सञ्चालन गर्छौ तर अहिले नै मिति यकिन भन्न सकिने अवस्था छैन ।” ‘‘नेपालगञ्जबाट परीक्षण उडान गरेका छौँ’’, महानिर्देशक आचार्यले भन्नुभयो, “नेपालगञ्ज र धनगढी दुवै ठाउँलाई आधार बनाएर नियमित उडान हुनसक्छ ।”

निकट भविष्यमै काठमाडौंँबाट नेपालगञ्ज, धनगढी र सुदूरपहाडमा हवाई सेवा दिने तयारी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दुर्गमका जनताको पनि हवाई सेवामा पहुँच पु-याउँछौँ ।” परीक्षण उडानमा सीता एयर प्रालिका वरिष्ठ महानिर्देशक घनश्याम आचार्य, नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि तथा प्राविधिकको टोलीको सहभागिता रहेको थियो । परीक्षण उडान सफल भएपछि सीता एयरको नियमित उडान हुने भन्दै स्थानीय वासिन्दा खुशी भएको बैतडीको पाटनका स्थानीयवासी बसन्त विष्टले जानकारी दिनुभयो ।

भिडियोमा हेर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here