बच्चा जन्माउनको लागि महिलाको उपयुक्त उमेर यस्तो रहेको छ, हेर्नुहोस्

0
341

एजेन्सी । स्वास्थ्य बच्चा जन्माउनका लागि सबैभन्दा उपयुक्त उमेर भनेको २० देखि ३० वर्षसम्मको उमेर हो । त्यसपछि क्रमशः उमेर बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ । स्वास्थ्य अवस्थाका आधारमा ३५ वर्षसम्मका महिलाले राम्रोसँग बच्चा पाउन सक्छन् ।

त्यस्तै २० वर्षभन्दा कम उमेरका महिलाले पनि बच्चा पाउँदा जोखिम हुन्छ । महिलाको उमेर १९ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय पर्खिनु नै उत्तम हुन्छ । ३५ वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चामा पनि डाउन्स सिन्ड्रोमजस्ता जन्मजात विकार आउने सम्भावना हुन्छ ।

बच्चा जन्माउने क्रममा १९ वर्षभन्दा कम उमेरका गर्भवतीको मृत्यु हुने जोखिम २० देखि ३० वर्ष बिचका महिलाहरूमा भन्दा ६० गुणा बढी हुन्छ। ढिलो बिहेले पुरुषको प्रजनन शक्ति अर्थात् शुक्राणुमा कमजोरी आउँछ र यस्ता शुक्राणुमा गति पनि हुँदैन । बढी उमेरमा पुरुषको शुक्राणु बन्ने संख्यामा पनि कमी आउँछ । यसबाट गर्भ रहन समस्या हुनुका साथै कमजोर बच्चा जन्मने सम्भावना हुन्छ ।

यस्तै, बढ्दो उमेरसँगै महिलाको अण्डाको गुणस्तरीयतामा पनि कमी आउँछ । बढ्दो उमेरका अतिरिक्त आधुनिक जीवनशैली, तनाव र प्रदूषणका कारण पनि प्रजनन शक्तिमा असर पर्छ । उच्च रक्तचाप, मधुमेह वा थाइराइड जस्ता रोग प्रजनन शक्तिका लागि बाधक हुन् । यस्तै, उमेर खाएका महिलामा गर्भाशयको ट्युमर हुने सम्भावना पनि हुन्छ ।

काठमाडौं – ह’स्तमै’थुनका बारेमा मानिसहरुको विभिन्न धारणा छ । कोही यसलाई अ’श्लील उ’त्तेजित व्यवहार ठान्छन् भने कोही यसलाई सही ठा’न्छन् । तर विज्ञानले भने ह’स्तमै’थुनलाई ग’लत मान्दैन र यसलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो र सामान्य मान्छ ।

ह’स्तमै’थुनको दौ’रानमा मानिस आफ्नो दिमागमा सु’न्दर पलहरुको कल्पना गर्छ र त्यसकै बारेमा सोच्न थाल्छ । ह’स्तमै’थुन कुनै पनि कोणबाट ग’लत नभएको अध्ययनहरुले पुष्टि गरिसकेको छ

यसलाई केटा र केटी दुबैले अभ्यास गर्नसक्छन् । केटाहरुमा यसको अभ्यास गर्ने इच्छा १७ वर्षपछि प्र’वल रुपमा उ’त्पन्न हुन्छ । तर केही मानिसहरु भने यसको अभ्यास गर्दैनन् र जबसम्म कसैमा यसको इच्छा विकास हुँदैन तबसम्म यसको अभ्यास नगर्दा उचित हुन्छ ।

ह’स्तमै’थुन गर्नाले तपाईको शा’रीरिक विकासमा कुनैपनि अ’वरोध उत्पन्न गर्दैन । यसको अभ्यासले आखाँको मुनि ‘डार्क सर्कल’ बस्ने सम्भावना कम हुन्छ ।
हेर्नुहोस् ह’स्तमै’थुनको अन्य ७ फाइदाहरु:-

१. त’नाव घटाउँछ: ह’स्तमै’थुनका क्रममा व्यक्तिको मु’टुको ध’ड्कन र श्वा’सप्रश्वास ती’व्र बन्छ । यसले गर्दा र’क्तसञ्चार ती’व्र हुन्छ भने मां’सपेशी पनि क्रियाशील हुन्छ । यसबाट श’रीरमा भएका मा’नसिक तथा शा’रिरीक त’नावले नि’कास पाउने गर्छ । २. सु’रक्षित क्रि’या: यौ’न रो’ग ला’गेको व्यक्ति, ग’र्भवती महिला अथवा से’क्स गर्न न’मिल्ने रो’ग लागेका मानिसले पनि ह’स्तमै’थुनबाट शा’रीरिक तथा मा’नसिक स’न्तुष्टि पाउन सक्छन् ।

३. यौ’न दु’र्बलताको उपचार: शी’घ्र स्ख’लनलगायत यौ’न स’मस्या भएका व्यक्तिले ह’स्तमै’थुनमा’र्फत आफ्नो स’मस्या कम गर्न सक्छन् । ह’स्तमै’थुन गरेर ला’मो स’मयसम्म स्ख’लन हुन नदिने कला सिकाउने विधि यौ’न विशेषज्ञले दिँदै आएका छन् ।

४. मीठो निद्रा: से’क्सको चर’मोत्कर्षमा पुग्दा उ’त्सर्जन हुने अक्सिटोसिन र इन्डोर्फिनलगायत हा’र्मोनले मीठो निद्रा लगाउने गर्छन् । ह’स्तमै’थुनका क्रममा पनि श’रीरमा यी हा’र्मोन उ’त्सर्जन हुने गर्छन् । त्यही भएर अ’निद्राको स’मस्या भएका मानिसका लागि ह’स्तमै’थुन राम्रो औषधि साबित हुन सक्छ ।

५. प्र’सन्न बनाउँछ: ह’स्तमै’थुनका क्रममा मानिसको श’रीरमा उ’त्सर्जन हुने इ’न्डोर्फिन हा’र्मोनले मानिसलाई प्रसन्न बनाउने काम गर्छ । ६. रो’गप्रतिरो’धी क्षमता बढाउँछ: वी’र्य स्ख’लन हुँदा पुरुषको श’रीरमा कोर्टिसोल नामक हा’र्मोनको मात्रा श’रीरमा बढ्न जान्छ । यस्तो हा’र्मोनले श’रीरको रो’गप्रति’रोधी क्ष’मता बढाउने गर्छ ।

७. प्र’जनन् रो’ग घटाउँछ: ह’स्तमै’थुनले प्र’जनन्सम्बन्धी रो’ग लाग्ने सम्भावना कम गराउँछ । दिनहुँ ह’स्तमै’थुन गर्ने पुरुषमा प्रो’स्ट्रेट क्या’न्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै, ह’स्तमै’थुनको आ’नन्द लु’ट्ने महिलामा पा’ठेघरस’म्बन्धी इ’न्फेक्सन अथवा मू’त्रनलीमा इ’न्फेक्सन हुने सम्भावना पनि कम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here