दाङमा आपत्तिजनक स’म्पर्क गर्दा गर्दै २७ वर्षका युवकको लिं,ग भाचिएपछी . . . . (भिडियो सहित)

0
14226

काठमाडौ । दाङमा एउटा अनौठो घटना भएको छ । एक जना २७ वर्षका युवकको सम्पर्क राख्दै गर्दा गोप्य अंङ भाँ’चि’एपछि सफल शल्यकृया गरिएको छ । मध्यरातमा श्रीमतीसंग सम्पर्क राखेका पुरुषलाई यस्तो घटना भएको हो । ति युवकको दाङको तुलसीपुर सिटि हस्पिटलमा सफल शल्यकृया गरिएको छ । राति करिब ३ वजे तिर अस्पताल आएका उनको शल्यकृया गरिएको हो । अहिले उनको सफल सल्यकृया पछि स्वास्थ्य लाभ गरेका छन् ।

डाक्टरको शल्यकृया गरेका चिकित्सकले यस्तो घटना कसरी हुन्छ भन्ने कुरा पनि खुलाएका छन् । अस्वभावीक आसनमा सम्बन्ध गर्दा यस्तो समस्या आउने चिकित्कसकले जनाएका छन् । यस्तो घटना निकै विरलै हुने गरेको र तत्काल उपचार भए निको हुने बताएका छन् । तत्काल उपचार नगरे त्यसले अंगमा समस्या आउने पनि चिकित्सकले सुझाएका छन् । त्यस्तो कुनै समस्या आए ला जका कारण चिकित्सकसंग सल्लाह नगरे अन्य समस्या आउने बताएका छन् ।

नेपालमा यस्ता घटना निकै बिरलै भएको चिकित्सकले बताएका छन् । अस्पतालमा निकै सम्बेदनशिल अवस्थामा शल्यकृया गरिएको र त्यो सफल भएको बताएका छन् । तत्काल शल्यकृया नगरिए त्यसले अन्य पिसाव नलिमा पनि असर गर्न सक्ने भएकाले तत्काल अस्पताल पुग्नुपर्ने बताएका छन् । चिकित्कसले सम्बन्धको पोजिशनमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै अन्य कुनै औषधी खाएर पनि सम्बन्ध राख्दा समस्या आउनसक्ने पनि चिकित्सकको भनाई छ । चिकित्कसले शल्यकृया गरिसकेपछि उनको स्वास्थ्य अवस्था सामान्य हुने र जिवन पहिलाकै जस्तो अवस्थामा आउने बताएका छन् । शल्यकृया पछि कम्तिमा ३ र ६ महिना सम्बन्ध नराख्न चिकित्कसले सुझाव दिने गरेका छन् ।

सनी लियोनीमाथि २९ लाख भारु ठ’ गी गरेको आ’रो प बलिउड नायिका सनी लियोनी आजकाल केरलमा छुट्टी मनाइरहेकी छिन् । छुट्टी मनाइरहँदा नायिकाको सामना केरल क्राइम ब्रान्चसँग भएको छ । वास्तवमा सनी लियोनीमाथि ठ’गी को आ’रो प लागेको छ । नायिकालाई केरल क्राइम ब्रान्चले यो विषयमा घण्टौंसम्म सोधपुछ गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सनीमाथि लाग्यो यस्तो आ’रो पः सनी लियोनीमाथि एक व्यक्तिले २९ लाख भारु ठ’गी गरेको आ’रो प लगाएका छन् । द हिन्दूमा छापिएको रिपोर्ट अजुसार पेरु मबरुरमा बस्ने आर श्रेयस नामका व्यक्तिले सनी लियोनीविरुद्ध २९ लाख भारु ठ’गीको आ’रो प लगाएका हुन् । श्रेयसका अनुसार सनी लियोनीले उनीसँग यो रकम दुई कार्यक्रमका लागि लिएकी थिइन् तर उनले कार्यक्रममा उपस्थित हुन अ स्विकार गरिन् । यसै मामिलामा केरल क्राइम ब्रान्चले नायिकालाई शुक्रबार राती सोधपुछका लागि बोलाएको थियो ।

यो कारणले कार्यक्रममा उपस्थित हुन सकिनन्ः खबरलाई विश्वास गर्ने हो भने सनीलाई कार्यक्रममा उपस्थित नहुनुको कारण सोधपुछ गरियो । सनीले प्रहरीको सोधपुछमा आफू कोरोनाका कारण कार्यक्रममा भाग लिन असमर्थ भएको बताएकी छिन् । सनीका अनुसार आयोजकले पाँच पटक कार्यक्रम रद्द गरिदिए र निर्धारित समयानुसार कार्यक्रम आयोजना पनि भएन । अपराध शाखाका अधिकारीले यदि आयोजकले अन्य कुनै दिन कार्यक्रमको आयोजना गरे उनी उक्त कार्यक्रममा सहभागी हुन तयार भएको बताएकी छिन् । यो विषयमा उजुरीकर्ता र सनीबीच कुराकानी जारी छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here