बैतडी:भागरथी लाई यसरी मा*रेका रहेछन्,मुवाईलमा भेटियो यस्तो ( पु’रा भिडियो सहित )

0
45313

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला काठमाडौ । नायिका नीता ढुंगाना यतिबेला ‘माही’नामक भोजपुरी फिल्म शूटिङका क्रममा भारतमा छिन् । उनले अभिनय गरेको भोजपुरी फिल्म हालै युट्युबमा रिलिज गरिएको थियो । उक्त फिल्मले दर्शकबाट औसत प्रतिक्रिया पाएको थियो ।

नीता सार्वजनिक रुपमा भने खासै सहभागी हुँदिनन् । न त उनले त्यति राजनीतिबारे चासो नै व्यक्त गरेको पाइन्छ । यतिबेला भने नीताले नेपालको राजनीतिक अवस्थाले दिक्क भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबूकमार्फत आफू नेपालको राजनीतिले दिक्क भएको बताएकी छिन् ।‘कहिले होला हामी नेपाली आनन्दले काम गरेर बस्न पाउने अवस्था आउने, नेताहरुले जनतालाई दुःख नदिने भन्छन्, फेरि नेपाल बन्द गरेर जनतालाई नै दुःख दिन्छन्,’ उनले भनिन् । नेपालका नेताहरुका कारणले नै यो देशको विकास हुन नसकेको उनको गुनासो थियो ।‘नेपालमा सजिलोसँग काम गरेर खान पनि पाइँदैन, नेपाल बन्दका नाममा सडकमा तरकारी फ्याँकियो,’ उनले भनिन् ।

आफूले राजतन्त्र, लोकतन्त्र, गणतन्त्र भोगिसकेको तर अब देशमा अब नयाँ सिस्टमको खाँचो भएको उनले धारणा राखिन् ।मनिला / फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ ।स्थानीय समयानुसार आइतबार १२ः२२ दिउँसो उक्त भूकम्प गएको बताइएको छ ।माग्सेसे शहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।

यस भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान शहर र कोरोनादाल सहरमा पनि कम्पनको महसूस गरिएको समाचारमा जनाइएको छ । यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन् । फिलिपिन्समा भूकम्पको प्रकोपले बारम्बार सताएको पाइन्छ ।काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।शुक्रबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाले बढेर तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० रुपैयामा कारोबार भइरहेको छ ।त्यस्तै आज चाँदीको मूल्य तोलाको १३ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here