नेपालमै बन्छ यति धेरै सस्तो लागतमा यस्तो आकर्षक घर, यो कम्पनीलाई सिधै फोन गरेर जिम्मा दिनुहोस!

0
349

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले( SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् ।बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ।

शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौ । दागं जिल्लाको दंगीशरण गाउँपालिका वडा नं ६ को श्रीगाउँमा एक अनौठो घटना भएको छ । एक २४ वर्षकी महिला आफ्ना २ छोरी समेत लिएर वेपत्ता भएपछि उनका श्रीमान रुँदै मिडियामा आएका छन् । पवित्रा रावत एक साता अघि देखि बेपत्ता भएकी हुन् । उनको साथमा दुई छोरी पनि लिएर गएपछि पवित्राका श्रीमान मिडियामा आएका छन् । पवित्राका श्रीमानले विदेशवाट कमाएको झण्डै ७ लाख रुपैया पनि लिएर हराएको बताएका छन् ।

उनी अहिले श्रीमतीको खोजीमा बाहिर निस्केका छन् । आफुले मन पराएर विवाह गरेको श्रीमती हिँडेपछि एक्लै भएका उनी आमाबुवाको अगाडी पनि जान नसकेको बताएका छन् । लक्ष्मण रावतले भने, आफैले माया गरेर विवाह गरेको हो । आमावुवाको अगाडी जान पनि सकेको छैन । उनले असोज १ गते आफ्नो दिदीको घरमा जान्छु भनेर राम्रै सल्लाहमा पठाएको उनले बताएका छन् । दिदीको घरमा एक दिन बसेको पनि उनलाई थाहा छ । भोलीपल्ट दिदीको घरवाट छोरीलाई औषधी गर्न बजार जान लागेको छु भनेर फोनमा भनेकी थिइन् । त्यसको केही घण्टा पछि फोन गर्दा अस्पतालमै पालो कुर्दैछु भनेर सुनाएकी थिइन् ।

साँझ परिसक्दा पनि अस्पतालमा पालो कुरीरहेको छु, ५ जना पछि मेरो पालो आउँछ भनेर म्यासेज लेखिन् । बारम्बार फोन गर्दा पनि उनले उनले पालो कुर्दैछु भन्दै म्यासेज गरिरहीन् । पछि अस्पतालवाट म दिदीकै घरमा जान्छु भनेर गएकी उनी भोलीपल्ट दिदीको घरमा लिन जाँदा श्रीमती घरमा नदेखेको बताएका छन् । दिदीलाई पनि त्यसवारे केही थाहा नभएको बताएका छन् । छोरीहरुले मामा घर जान भनिरहेका कारण केही दिन दिदीकै घरमा भएपनि बस्न भनेर उनी गएकी थिइन् ।

तर अहिले सम्म उनी सम्पर्कमा आएकी छैनन् । श्रीमानलाई पवित्रा ५० वर्षको अर्को पुरुषसंग गएको हुनसक्ने आशंका गरेका छन् । आफु विदेशमा हुँदा जग्गा किन्ने कुरा भइरहेको र त्यो पुरुषले आफ्नो श्रीमतीलाई घडेरी पनि देखाएको आफुलाई थाहा भएको बताएका छन् । ति ब्यक्तिले मलाई पनि फोन गरेका थिए, उनले भने, बहिनीले जग्गा किन्ने भनेका कारण जग्गा हेरेका छौं किन्ने हो की होइन भनेर सोधेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here