आइसक्रिममा पनि भेटियो कोरोना भाइरस

0
114

उत्तर–पूर्वी चीनमा आइसक्रिममा कोभिड–१९ पोजेटिभ भेटिएको छ । चीनको सियानजिन महानगरबाट लिइएको आइसक्रिमको तीनवटा नमुनामा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।सम्भवतः फोहर र निकै चिसो तापक्रममा राखिएका कारण आइसक्रममा पनि भाइरस संक्रमित हुन पुगेको हुनुपर्ने अनुमान गरिएको छ । विश्वका १० करोड ५० लाखभन्दा बढी मानिसलाई संक्रमित गरेर नपुगेर अब आइक्रिमलाई पनि कोभिड १९ ले नछाडेकोमा मानिसहरू अचम्भित भएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here