नारायणहिटी दरबार अगाडिको सकडबाट ओलीले आज हिन्दू राष्ट्र घोषणा गर्दैछन ?

0
92

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले राजधानीमा विराेधसभा गरे लगत्तै प्रधानमन्त्री एवम् ओली पक्षीय नेकपा अध्यक्ष केपी शर्मा ओलीले २३ गते आफूहरूको विशाल आमसभा हुने घोषणा गरिदिए ।प्रचण्ड-माधव पक्षको आमसभाप्रति टिप्पणी गर्दै ओलीले जनपरिचालनको खास ‘कास्टिङ’ आफूहरूले देखाउने बताएका थिए। ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा, २३ गते हेर्नुहोला काठमाडौंमा,’ उनको भनाइ थियो, ‘म उहाँहरूलाई भनिदिन चाहन्छु। आमसभा कस्तो हुन्छ, आमसभा केलाई भनिन्छ, जनपरिचालन केलाई भनिन्छ भन्ने कुरा २३ गते हेर्नुहोला काठमाडौंमा।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here