लाहुरेको घर बिगार्ने नारायण यादव, सार्वजनिक स्मिता भन्छीन् लाहुरे भन्दा कम छैन यादव

0
460

काठमाडौ । तनहुँमा भएको एउटा घटना अहिले सामाजिक सञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगं र स्मीत रुँदै छुट्टीएका छन् । स्मीताले गरेको गल्तीका कारण निकै राम्रो जोडी छुट्टीनु परेको छ । अन्तिम पटक भेट हुँदा उनीहरुले एक अर्कालाई रोक्न सकेनन् ।सानी छोरीलाई स्कूल लैजान्छु भनेर घरवाट निस्केकी स्मीता जनकपुरको नारायण यादव भन्ने ब्यक्तिसंग काठमाडौ पुगेको अवस्थामा राहुल र उनका परिवारले फेला पारेका थिए । स्मीतालाई नारायणले प्रेमको नाटक गरेर बेच्न लैजान लागेको खुलेको छ । उनलाई पोर्चुगल लैजाने भनेर काठमाडौको होटलमा राखेका थिए । एक महिना पछि राहुलको परिवारले स्मीतालाई फेला पारेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here