भोलि नेपाल बन्द, के–के खुल्छ, के–के बन्द हुन्छ ?

0
481

काठमाडौँ

सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले भोलि नेपाल बन्दको घोषणा गरेको छ ।

आमहड्तालमा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधि विद्यार्थीहरुको परीक्षा सञ्चालनलगायतका अत्यावश्यक कुराहरमा अवरोध नगर्ने बताइएको छ ।

प्रचण्ड नेपाल पक्षले आन्दोलनका कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here