अर्घाखाँचीमा घट्यो अनौठो घटना , आमाको किरिया बसेको छोरालाइ भुतले लग्यो २ दिनपछि डरलाग्दो ओढारमा – हेर्नुस् पु’रा भिडियो

0
208

भिडियो समाचारको अन्त्यमा राखिएको छ कृपया यो पनि पुरा हेर्नुस् – दुखको खबर !! कोरोनाविरुद्धको खोप लगाएको केहि दिनपछि स्वास्थ्यकर्मीको नि’धन-भारतको तेलन्गाना राज्यमा ५५ वर्षीया स्वास्थ्यकर्मीको निधन भएको छ। भारतमा जारी कोरोना खोप अभियानमा सहभागि रहेकी स्वास्थ्यकर्मीले खोप लगाएको ११ दिनपछि मृ’त्यु भएको हो। सम्बन्धीत स्वास्थ्य निकायले उनको मृ’त्यु उमेरको कारण भएको जनाएको छ।१९ जनवरीमा खोप लगाएपछि उनलाई जनवरी २९ श्वासप्रश्वासमा समस्या देखिएको कारण अस्पतालमा भर्ना गरिएको थियो। हैदराबाद स्थित रहेको निजाम इन्सटिच्युटमा उनको निधन भएको हो।

उक्त अस्पतालको भनाइलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ,‘५५ वर्षीया महिलाको मृ’त्युको कारण उनको उमेर रहेको र खोपको कारण मृ’त्यु भएको हैन।’ महिलाको कार्डियो रेस्पिरेटरी बन्द भएको कारण उनको निधन भएको उल्लेख गरिएको छ। सो राज्यमा ४२ वर्षीय एमबुलेन्स चालक र ४५ वर्षीय स्वास्थ्य सेवामा खटिएका व्यक्तिको निधन भइसकेको समाचारमा उल्लेख गरिएको छ।दोहा- बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले खोपको दुवै मात्र लिएको र कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

बहराइनमा सरकारले बहराइनका नागरिक सरह त्यहाँ कार्यरत सम्पूर्ण नेपाली नारिकहरुलाई पनि निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराइरहेको जनाएको छ ।दूतावासले एक सूचना जारी गर्दै बहराइन सरकारले खोपका लागि नाम दर्ता गराउन आग्रह गरेको जानकारी दिदै त्यहाँ कार्यरत नेपालीहरुलाई पनि समयमै आफ्नो नाम दर्ता गराउन अनुरोध गरेको छ ।खोप लगाए पनि कोरोनाको जोखिम कम नभएकाले मास्क लगाउन, भौतिक दुरी कायम गर्न र त्यहाँको सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पालना गर्न समेत दूतावासले आग्रह गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here