फेसबुकमा ल’भ प’रेपछि ६० बर्षीया महिला श्री’मान, नाति-नातिना छो’डेर २० बर्षका यु’वकसँग पो’इल ग’इन्

0
332

काठमाडौं । सामान्यतयाः विवाहमा उमेर अन्तर महिलाको भन्दा पुरुषको धेरै हुने गर्दछ । कतिपय अवस्थामा दोब्बर भन्दा पनि धेरै उमेरको अन्तर देखिने गरेको छ । तर पछिल्लो समय यो परिवर्तन हुँदै गइरहेको छ । यो बीचमा भारत, उत्तर प्रदेशको मुरादाबादमा जे देखियो त्यसले प्रमाणित गर्यो कि प्रेम अन्धो हुन्छ ।

मायामा मान्छेहरु न उमेर देख्दछ र न दूरी देख्दछ । मानिसहरूले आफ्नो प्रेम पाउन सातवटा समुद्रहरू पार गरेका कहानीहरु हामीले सुन्दै पनि आएका छौँ । मुरादाबादमा एक अनौंठो प्रेमीको अद्भुत कथा बाहिर आएको छ । हरियाणाकी एक ६० वर्षीया वृद्ध महिलको २० वर्षीय युवकसँग प्रेम भयो ।प्रेम यति धेरै बढ्यो कि ती वृद्ध महिलाले आफ्ना नातिनातिनाहरू छोडेर त्यस केटासँग बस्न आइन् । घटना दुई समुदायहरूसँग जोडिएको कारण यो कुराले गाउँमा तनाव उत्पन्न गर्यो । मुरादाबाद प्रहरीलाई जब यसबारे जानकारी भयो, उनले हरियाणा प्रहरीलाई फोन गरेर वृद्धा महिलालाई उनका पतिसंगै पठाइएको हो ।

वास्तवमा, अजब प्रेमको यो अद्भुत कथा फेसबुकको माध्यमबाट शुरू भयो । मुरादाबादको पाकबडा प्रहरी चौकी क्षेत्रका २० वर्षीय युवक र हरियाणाको भिवाडी सदर बजारकी ६० वर्षीया महिला फेसबुकमा मित्र बनेका थिए ।फेसबुकमा मित्रता बिस्तारै प्रेममा परिणत भयो । दुबैले आफ्नो नम्बर एक अर्कामा साझा गरे, त्यसपछि दुबैले भेट्ने योजना बनाए, तर त्यस समयमा दुबैले आफ्नो उमेर र धर्म लुकाएका थिए ।

मुख्यमन्त्री राईको गृह जिल्लाकी ती महिलाले बावुको उपचार गर्दा गर्दै भएको तीन लाख रुपैयाँ भन्दा बढी पैसा सकियो,’ शुक्रबार अनुगमनमा निस्किएका मुख्यमन्त्रीलाई गुनासो सुनाउँदै ती महिलाले भनिन्, ‘थप उपचारको लागि पैसा छैन । कहाँबाट लिएर आउनु ? ।’सं’क्रमित ती पुरुषको ८ मंसिरदेखि विराट टिचिङ्गि हस्पिटलको भेन्टिलेटरमा उपचार भइरहेको छ । उनले आफ्नो मात्रै पीडा नबोलेको बताउँदै अस्पतालमा बसेका अन्य नागरिकले झन् कष्ट बेहोरिरहेको गुनासो मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेको अगाडी रुँदै गुनासो पोखिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here