पुर्वबाट आए- ठ्याक्कै बिराज भट्ट जस्तो देखिने १७ बर्षको यति हेण्डसम गायक । मिठो आवाज, शिशिर भण्डारीको अब आउने गीत गाउने मौका पाए (भिडियो हेर्नुस)

0
98

झापा दमकका मात्र १७ बर्षका प्रतिभाशाली गायक हुन्, आयुष्मान चापागाई । हाल ११ कक्षामा दार्जिलिँगमा अध्ययन गरिरहेका आयुष्मान नेपाली साँगीतिक क्षेत्रमा भविष्य खोज्दै यतिबेला काठमाडौंमा छन् । आयुष्मान भाग्यमानी ठहरिएका छन्, उनले पहिलो गीतमै शिशिर भण्डारीको शव्द तथा सँगीतमा आवाज भर्दैछन् । निकै नै सुमधुर गीत गाउने आयुष्मानले शिशिरको आगामी गीत मुरली तिरीरीमा पुरुष आवाज भरेका छन् । उनीसँगै महिला आवाजमा अर्की प्रतिभाशाली गायिका बेनिषा पौडेलको आवाज रहनेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here