वाङ्‍मय शताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेका तस्बिर अंकित हुलाक टिकट प्रकाशन ग’र्न स्वी’कृति

0
106

काठमाडौँ — सरकारले वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

माघ ११ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छपाईभई आएको वाङ्गमय शताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here