सुस्मि’ता घ’’टना भएको ९ महिना पछि अदालतको आयो फेरी यस्तो आ’देश, सुस्मिताका आमाले जंगिदै भनिन्, पु’रै सम्पत्ती सकियोस् तर त्यो ज्वाईलाई छोड्दिन (भिडियो हेर्नुस्)

0
175

काठमाडौ । पुरै परिवार मिलेर ह’ ‘त्या गरिएकी हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापा घ’टनाका त्यो घरका ज्वाईलाई पनि कानुनी कारवाहीमा ल्याउन परिवारका सदस्यले माग गरेका छन् ।

घ’टनावारे उजुरी दिन अदालतमा पुगेका सुस्मिताका परिवारले घ’टनामा ज्वाई पनि संलग्न भएको दा’वी गरेका छन् । सुस्मिता घ’टनाको आ’रोपमा सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापा भने कारवाहीको दायरामा परेका छन् । उनीहरुलाई जे ‘ल पठाइएको छ ।

तर सुस्मिताको माइती पक्षले भने घ’टनामा सोही घरका ज्वाईको हात भएको हुनसक्ने शं’का गरेका छन् । सुस्मिता आफ्नै घरको भा,न्सा कोठामा असार २ गते मृ’त अवस्थामा फे’ला परेकी थिइन् । सुस्मिताको माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सुस्मिताका परिवारका ४ जनालाई प’क्राउ गरेको हो ।

सुस्मिताको नागरिकता लगायतका अन्य कागजात झिकाउन घ’टना भएको ९ महिना पछि अदालतले आदेश दिएको छ । छोरी गु’माएपछि न्यायको लागि धाउँदा पनि सजिलोगरी न्याय नपाएको उनको आमाको गु’नासो छ ।

त्यसैगरी : प्रचण्डले आफू प्रधानमन्त्री हुन बारम्बार ज्ञानेन्द्रसँग बार्ता गरेका कुरा मितेरी अस्पतालका संचालक बिरेन्द्र झापाली र डिआर लामिछाने साक्षी छन् । लामिछानेको मृ’त्यु भैसकेपनि झापाली छन् । दोस्रो वार्ताकालमा सिधै ज्ञानेन्द्र र प्रचण्डको वार्ता गराउने मध्यस्थकर्ता यी दुइ थिए । जब प्रचण्ड बसेको ठाउँमा राजा ज्ञानेन्द्रबाट सैनिक परिचालन भयो, त्यसपछि बाबुरामको शरणमा पुगेर प्रचण्ड बाबुरामको लाइनमा पुगेका हुन्

महेन्द्र पौडेल

कुनैपनि ब्यक्तिलाई बिचार, क्षमता र योग्यतामा पराजित गर्न सकिएन भने उसको चरित्रमा प्र’हार गर्नुपर्दछ । यदि चरित्र पनि ठिकै छ भने उसको भनाईलाई समाउनु पर्दछ । उसको स्वभावलाई केलाउनु पर्दछ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिढिएकाहरुले ओलीको अभिब्यक्त वा भनाईहरुलाई मिसनमा हालेको पाइन्छ । कुनैबेला ब्यक्त गरेका आफ्ना भनाईलाई टार्गेट गरेर बारबार ओलीको मर्ममा प्र’हार गर्दा उनीहरु नांगिएको कमैले मुल्यांकन गरे होलान ।

प्रसंग हो समृद्धि र राष्ट्रियताको अडानमा दृढतापुर्वक खडा हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रहार गर्न क्वाइन गरिएको एउटा भनाई । बिहिबार माधव–प्रचण्ड समुहले फेरि पनि ओलीलाई बयलगाडा शब्दले प्र’हार गरे । कमरेड प्रचण्डले बारम्बार भनिरहे ‘जब हामी राजसंस्थाको बि’रुद्धमा आन्दोलन गर्दा’ उहाँले ‘बयलगाडामा चढेर अमेरिका पुगिन्न’ भन्नुभयो । उहाँ गणतन्त्र बि’रोधी हो भन्नुभयो । यसो भन्दैगर्दा प्रचण्ड आफैं कति खुइलिए भन्ने उहाँलाई हेक्का छैन । अब धेरै उता नगइकन २०५७ देखि यता गणतन्त्र, संघीयता र बयलगाडामा विश्लेषण गरौं ।

२०५७ सालमा तत्कालिन माओवादीको दोस्रो राष्ट्र्रिवय सम्मेलनमा पार्टीको बिचारका रुपमा ‘माक्सवाद–लेनिनबाद र प्रचण्डपथ’ पारित गरियो । प्रचण्डपथ र प्रचण्डका बिचारहरु भनेर किताबहरु छरपष्ट निस्किए । त्यतिबेलासम्म प्रचण्ड जंगलका सिंहजस्ता थिए । मिडियामा उनको तस्बिर सार्वजनिकसमेत भएको थिएन । प्रचण्ड एउटा अनुमान मात्र थिए सबैका लागि । ०६२।०६३ को जनआन्दोलनपश्चात प्रचण्ड सार्वजनिक भए । वालुवाटारमा सार्वजनिक हुँदा प्रचण्डको राप र तापले देशले न्यानो महशुस गर्न थालेको थियो । भाषण गर्दागर्दै वालुवाटारमा लाइन गएपछि प्रचण्डले देशको हालत यस्तो भनेर कटाक्ष गरेका थिए ।

२०६४ सालमा संविधानसभाको निर्वाचन भएपछि ६०१ स्थानमध्ये माओवादीले प्रत्यक्ष र समानुपातिक गरी २२९ स्थान प्राप्त गरी सवैभन्दा ठुलो दल बन्यो । संविधानसभाको पहिलो बैठकले लोकतान्त्रिक गणतन्त्र स्थापना गरियो । ०६५ साल श्रावणमा संविधानसभाको बहुमतले प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री चुन्यो । प्रचण्ड प्रधानमन्त्री भएपछि कर्मचारी बृत्तमा सर्तकता छायो। कालाब्यापारीहरुको भागाभाग भयो। मेनपावरहरुले अफिसमा पासपोर्टहरु नराख्ने । प्रहरी प्रशासनहरु सबै डराएका थिए । अव देशमा प्रचण्डले कहाँ कहाँ छापा हानेर देश कसरी हाँक्छन् भनेर सबैक्षेत्र त्रासमय भएको मैले अनुभव गरेको थिएँ । हामी केही सरकारी गैरसरकारी क्षेत्रमा पुगेर प्रतिक्रिया लिँदा त्यो थाहा पाउँथ्यौं । तर प्रचण्ड त तिनै कालाबजारियादेखि बदमासहरुको संरक्षक पो बने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here