भर्खरै अनिशाले कञ्चनलाई माया गर्छु भन्दै स्विकारीन् ,अन्तत: बेहोसमै कञ्चनले भने यस्तो,आमाको रुवाबासी (भिडियो सहित)

0
226

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पाउँछन अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ।इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay OLX र quikr..(कहाँ कसरी ? बेच्ने तरिका सिक्नको लाई ?***भिडियो हेर्न तल क्लिक गर्नुहोला***

यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ ।केहि बर्ष देखि विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस । आफु संग बएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् ।नोटको विविरण सिरियल नम्बर कुन जमाना छापिएको सबै उल्लेख गर्नुहोस । तपाईले खिचेको नोटको सफा फोटो लाइ ebay को वेबसाइटमा अपलोड गर्नु होस् ।आफुले कति सम्ममा कसैले किन्न आए दिने ?

मुल्य खुलाउनु आवस्यक छ ।eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि नगर्नु होला ।यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ । त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली नोट अपलोड गरिएका छन् । इन्टरनेटमा बेच्न सुरु गरिदिनुस तपाई संग भएको नोटको जुन मार्केट भ्यालु छ त्यो भन्दा १० गुना धेरै पैसा नोट बेचेर कमाउन सक्नु हुन्छ ।प्राय जसो चिनिया इन्डियन अमेरिकी लगाएत विश्वका विभिन्न देश बाट नोट खरिद गर्छन ।

प्रतिनिधिसभाको घोषित निर्वाचनका लागि भक्तपुरमा मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापनको तयारी शुरु भएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आइतबार बैठक बसी निर्वाचनको तयारी शुरु गरेको हो ।

बैठकले भक्तपुर नगरपालिका–६ का दुई मतदानस्थललाई एकै स्थानमा सार्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । साविक वडा नं ५ कार्यालय र बालबोध शान्ति माध्यामिक विद्यालय चोछेंको भवन सानो भएकाले दुईवटै मतदानस्थलका मतदातालाई पायक पर्ने स्थान भक्तपुर नगरपालिका–६ स्थित ख्वप कलेजलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको हो ।

त्यस्तै भक्तपुर नगरपालिका–२ को मतदानस्थल शारदा मावि यालाछेंको स्थान साँघुरो भएको हुँदा भक्तपुर नगरपालिकाको भवनलाई नयाँ मतदानस्थल कायम गर्ने सिफारिस गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर जिसीले जानकारी दिनुभयो । बैठकले भक्तपुर नगरपालिकाकै वडा नं ५ को मतदानस्थल बरदायणी मावि भवगतीस्थानको भवन साँघुरो भएको हुँदा सोही वडाको आदर्श आजाद मावि भेलुखेललाई नयाँ मतदानस्थलका रुपमा कायम गर्न आयोगमा सिफारिस गरेको छ ।त्यस्तै सूर्यविनायक नगरपालिका–५ को मतदानस्थल महेन्द्र माध्यामिक विद्यालय भवन साँघुरो भएकोले सोही वडाको कटुञ्जे आधारभूत विद्यालयलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको छ । बैठकले मध्यपुरथिमिका पनि दुई मतदानस्थललाई स्थानान्तरण गर्न आयोगमा सिफारिस गरेको छ ।

मध्यपुरथिमि वडा नं ९ स्थित हेल्थपोष्ट थिमि मतदानस्थल साँघुरो भएको हुँदा सोही वडामाको कृषि विकास बैंकको तालीम केन्द्र र वडा नं ३ को मतदानस्थल जनप्रेमी आधारभूत विद्यालय कौशलटारको भवन साँघुरो भएको हुँदा सोही वडामा रहेको आदर्श जनप्रेमी कलेजलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको छ ।यसैगरी भक्तपुरमा करीब सात हजार ५०० मतदाता थपिने भएको छ । भक्तपुरमा साविकमा एक लाख ७८ हजार ९९ मतदाता रहेकोमा आगामी निर्वाचनमा एक लाख ८५ हजार ५९१ पुग्ने अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here