केहीबेर अघि सम्म फोनमा कुरा गरेकी बहिनी एकै छिनमा मुर्दा घरमा भएको खबर पाउँदा दिदीको उड्यो होस्, विवाह गरेको दुई महिनामै निमाले किन उठाइन् यस्तो कदम (भिडियो हेर्नुस्)

0
159

केहीबेर अघि सम्म फोनमा कुरा गरेकी बहिनी एकै छिनमा मुर्दा घरमा भएको खबर पाउँदा बहिनीको अवस्था के भयो होला ? दुई महिना अघि मात्र प्रेम विवाह गरेर गएकी बहिनी परिवारको सम्पर्कमा पनि थिइनन् । दुई महिना देखि आमाबुवा लगायत अन्य परिवारको सम्पर्कमा रहेकी उनी एक जना दिदीसंग मात्र सामाजिक सञ्जालमा कुरा गर्थिन ।वहिनीसंग केही घण्टा अघि सम्म मात्र मोवाइल म्यासेन्जरमा राम्रै कुरा भइरहेको थियो । तर त्यसको केही बेरमै तिम्रो बहिनीले देह त्याग गरिन् भन्दै खबर आएपछि दिदी छाँगावाट खसेजस्तो भएकी छन् । वहिनीका श्रीमानको घर परिवारले घटनास्थल पनि देखाएनन् एकै पटक मुर्दा घरमा भएको खबर दिए । अहिले सो घटना निकै पेचिलो बनेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here