कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाए

0
92

काठमाण्डौ। नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउन शुरू भएको छ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले पहिलो खोप लगाएका छन् ।खोप लगाएपछि खुशी लागेको उनले बताए ।

उनले भने, ‘यो पनि इन्फ्लुएन्जा खोप जस्तै हो। डराउनुपर्ने कुरा छैन। त्यसैले खोप लगाउनु पूर्व पनि र लगाएपछि खुशी नै छु। स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउनुहोस् भन्न चाहन्छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here