घरमा श्रीमती छन्, युवती लिएर होटल पुगेका युवक कोठामै मृत भेटिएपछि भयो यस्तो ब’बा’ल (भिडियो हेर्नुस्)

0
115

काठमाडौँ । एक होटलमा युवतीसहित पुगेका युवक मृत अवस्थामा भेटिएका छन्। सोमबार काठमाडौंको धुम्बाराहीस्थित विभोर होटलमा बुढानि लकण्ठ नगरपालिका–१३ चुनिखेलका ३४ वर्षीय श्रीकृष्ण श्रेष्ठ मृत भेटिएका हुन। विवाहित उनी एक जना युवती लिएर होटलको कोठामा पुगेको बताइएको छ ।

कोठा बुक गरेर छाती दुखेको भन्दै ओछ्यानमा प’ल्टि’एका उनी अ’चे’त भएपछि सँगै रहेकी युवतीले होटल व्यवस्थापनलाई खबर गरेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

युवकको निधनको खबर पाएपछि उनका परिवारका सदस्य होटलमा पुगेका थिए । उनीहरुले युवतीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै दवाव दिएका छन् । होटल आसपासमा स्थानियको भिड लागेको थियो । प्रहरीले युवतीलाई लिएर जाँदा स्थानियले ढुंगा प्र’हा’र पनि गरेको देखिन्थ्यो ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । उनी घरवाट विहानै ७ वजे निस्किएको युवकका बुवाको भनाई छ । फोन गर्दा फोन पनि उठेन, उनले भने हामीले फोन गर्दा पनि उठेन । निधन पछि मात्र मैले थाहा पाएँ । त्यो केटीले केही गरेको हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here