भर्खरै कन्चनले देखाए यती ठुलो प्र’माण, अनीशाले नै कु’ट्न लगाएकी रहेछिन् ( पुरा भिडियो सहित )

0
252

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला हिन्दु धर्मअनुसार पूजामा यदि कपूरलाई समावेश गरिएन भने पूजा अधुरो हुने मानिएको छ । यसको प्रयोगले घरको नकारात्मक ऊर्जा हटेर जान्छ र साथै स्वास्थ्यको लागि पनि लाभकारी औषधि मानिन्छ । कपूरले हाम्रो जीवनमा कैयौ तरिकाले लाभ प्रदान गर्ने गर्दछ । वास्तु-शास्‍त्रअनुसार, लाखौ कोशिश गर्दा पनि काम बनिरहेको छैन, राम्रो समय आएको छैन, धनको कमि लगातार भईरहन्छ भने चाँदीको भाडोमा नियमित रुपमा ल्वाङ र कपुरलाई बाल्ने गर्नुहोस् ।

यसले बाधा-अर्चनको समाधान गर्नेछ र काम बन्नेछन् । घरमा वास्तुदोष हुनुको कारण घरको शान्ति भंग हुने गर्दछ । पसल या प्रतिष्ठानमा वास्तुदोष हुनुको कारण जहिले घाटा भईरहन्छ । घर या प्रतिष्ठानमा वास्तुदोष वा नकारात्मक ऊर्जालाई टाढा राख्नको लागि कपूरको डल्ला घरमा राख्नु पर्दछ । यसो गर्नाले नकारात्मक ऊर्जा हटेर जानुको साथै धन लाभ हुने गर्दछ । साथै यसको अन्य फाइदा यस्ता रहेका छन् ।

काठमाडौँ । छाती दुख्नुलाई कतिपयले गंभिर समस्याको संकेतको रुपमा पनि बुझ्छन् । खासगरी हृदयघात वा मुटु सम्बन्धी समस्याको भयले। मुटुको धमनीमा अवरोध भएमा, मुटु सुन्निएमा, मुटुको मांसपेशीमा समस्या भएमा, घाउ भएमा पनि छाती दुख्छ। त्यस्तै ब्रोनकाइटीस,–निमोनिया, वायु नलीमा संंकुचन एवं फोक्सोको समस्यामा समेत छाती दुख्छ। यद्यपि सामान्य अवस्थामा पनि छाती दुख्ने गर्छ। कहिलेकाहीँ धेरै शारीरिक श्रम गरेको बेला, पेट गडबड भएको बेला, अपचमा पनि छाती दुख्छ।

छातीको दुखाईमा एक मात्र कारण हुँदैन । अनेक कारणले यस्तो समस्या देखापर्छ । त्यसैले कारण थाहा नभएसम्म चिकित्सकको परामर्श लिनु नै उचित हुनेछ । यद्यपि सामान्य अवस्थामा भने घरेलु ओखतीबाट पनि केही राहत पाउन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here