टिकटकमा १ करोड १२ लाख मान्छेले हेरेको र खोजेको भाइरल सानो भाई यिनै हुन्। आयुष घर्ति मगर

0
273

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र कुँवाभार नजिक गएराति मोटरसाएकलमा सवार महिलालाई बाघले झम्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई छोरासंग बाइकको पछाडी बसेर गइरहेको बेला बाघले आ क्रमण गरेको हो ।
बाघले आ क्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी महिलाको खोजी गर्ने क्रममा निकुञ्जभित्र कुवाँभार नजिक शव फेला पारेको छ । महिलाको शव आ क्रमण गरेको स्थान देखि पांच सय मिटर टाढा गुम्ना पुल नजिकै फेला परेको हो ।

मोटरसाइकलमा सवार आमाछोरा कैलाली लम्किचुहा नगरपालिका ४ आफ्नो घर तर्फ जाँदै गर्दा शुक्रबार राति साढे ८ बजेतिर बाघको आ क्रमणमा परेका थिए । छोरालाई भने सामान्य चोट मात्र लागेको छ । बाघले झम्टेर महिलालाई जंगलतिर लादै गर्दा ‘छोरा मलाई बचाउ’ भनेर गुहार मागेको आमाको अन्तिम वाक्य सुनेको छोरा बताउछन ।घटनाको विषयमा मृतक महिलाको श्रीमान मिडियामा आएका छन । उनीसंग गरिएको कुराकानीको भिडियो यहाँ हेर्नुहोस

वासिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल फेसबुक अकाउन्ट २४ घण्टाका लागि बन्द भएको छ । हिं’सासम्बन्धी स्टाटसका कारण उनको अकाउन्ट २४ घण्टाका लागि बन्द गरिएको हो । फेसबुकले राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुकका दुई नीति विपरित गएकाले अकाउन्ट बन्द गर्नुपरेको जनाएको छ ।

नीति विपरीत गएकाले २४ घण्टासम्म पोस्ट गर्न नपाउने फेसबुकले जनाएको छ । ट्वीटरले पनि ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको छ। चुनाव सम्बन्धी ट्वीटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्वीटरले जनाएको छ । ट्वीटरले भनेको छ, ‘वासिंटन डीसीमा भएको हिं’सक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्वीट हटाउनुपर्नेछ। यो ट्वीट हाम्रो नीति विपरीत रहेका छन् ।’

ट्वीटरले आफ्ना नीति विपरितका ट्वीट नहटाए राष्ट्रपति ट्रम्पले ट्वीट गर्न नपाउने बताएको छ। ट्वीटरले नागरिक अखण्डता वा हिं’स्रक ध’म्की नीतिहरूसहित ट्वीटर नियमहरूको उ’ल्लङ्घन गर्दै लगातार ट्वीट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चे’तावनी पनि दिएको छ । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिं’सा मच्चिएको छ। गो’ली लागेर एक महिलाको मृ’त्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा क’र्फ्यू लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here