प्रचण्ड समूहले पैसा दिन्छौँ, खान दिन्छौँ भने काठमाडौं आन्दोलन गर्न आयौँ – (भिडियो सहित)

0
95

काठमाडौं नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा शुक्रबार बृहत शक्ति प्रदर्शन गर्यो । तराई मधेशदेखि हिमालसम्मका सर्वसाधारण प्रदर्शनमा सहभागी बने । तर कतिपय अनुहार विरोध प्रदर्शनको वास्तविकता र एजेण्डाप्रति अनविज्ञ देखिए ।शुक्रवारको विरोधसभामा नेकपा दाहाल–नेपाल पक्षका नेताहरू जनताको जीवनस्तर परिवर्तनका लागि आन्दोलनमा होमिएको र त्यो तागत आफूसँग मात्रै रहेको राग अलापिरहेका थिए । नेताहरुले चर्काे स्वरमा भाषण वर्षाइरहँदा मञ्चकै एक कुनामा चार दिनदेखि खाना नपाएका एक गरिब भोक थाम्न नसकेर आँसु बर्षाइरहेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here