अमेरिकाबाट आएका श्रीमानको ह,’त्या: श्रीमती थिइन् गर्भवती…

0
131

काठमाडौं । काठमाडौंको टोखास्थित एक हाउजिङको एउटा कोठामा भेटिएको उमेश केसी र सुदीक्षा गिरीको श,व बारे प्रहरीले निष्कर्ष निकाल्न सकेको छैन् ।सुदीक्षा र उमेश श्रीमान श्रीमती हुन् । घटनाको सम्बन्धमा अनुशन्धान जारी रहेको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी वृत महाराजगन्जका प्रहरी निरीक्षक राजकुमार सिंहले बताउनु भयो ।

उहाँले अस्पतालको रिपोर्टका साथै अन्य प्रमाणहरु जुटाउने तथा प्रमाणहरुबारे गहिरो अध्यायन र अनुशन्धान गरिरहेको बताउनु भयो । उहाँले संलग्न ब्यक्तिहरुकै मृ’त्यु भइसकेकै भएपनि निष्कर्ष ननिकाली अनुसन्धान नरोकिने बताउनु भयो ।

प्रहरीले घटनाबोर जानकारी पाएलगत्तै घटनाको अवस्था हेर्दा सुदीक्षाले श्रीमान उमेशको ह,’त्या गरि आ,’त्म त्या गरेको हुनसक्ने अनुमान गरेको थियो । त्रिवी शिक्षण अस्पताल महाराजगन्जमा गरिएको पोष्ट मार्टममा श्रीमानको र गत धेरै बगेका कारण मृ त्यु भएको र श्रीमतीको घाँ टीमा पा,’सो लागेकोले मृ त्यु भएको भन्ने रिपोर्ट दिएको छ ।

साथै प्रहरीले घटना भएको कोठाबाट रगतसँग लतपतिएको सिलौटो पनि बरामद गरेको थियो । साथै मृतक श्रीमान उमेशको टाउकोमा गहिरो चो ट लागको थियो । यसअर्थमा प्रहरीको अनुमान र अस्पतालको रिपोर्ट भने मिलेको पाइएको छ । अहिलेसम्म मृतक दुईजना बाहेक घटनामा कसैको संलग्न नभएको पाइएको छ । यद्यपि अहिले घटना अनुशन्धानकै क्रममा रहेको केहि भन्न नसकिने प्रहरी अधिर्कतहरुको भनाइ छ ।

प्रहरीले प्राप्त गरेको पोष्ट मार्टम रिपोर्टमा ग’र्भवती रहेको पनि खुलेको थियो । घटना भन्दा केहिदिन अघि पुस १७ गते ग्रान्डी अस्पतालमा उनका श्रीमान उमेशले आफ्नो स्वास्थ्य परीक्षणसमेत गराएको खुलेको छ । त्यसक्रममा उनको लिं,’गले राम्रोसँग काम नगरेको भन्ने सम्बन्धमा पनि चिकित्सकसँग कुराकानी भएको भन्ने स्रोतले बताएको छ । तर उनको श्रीमतीको ग’र्भका शिशुको बारेमा उनको स्वास्थ्यसँग सम्बन्ध भने रहेको कुनै तथ्य फेला नपरेको प्रहरीको भनाइ छ ।

त्यस्तै उमेशले आफ्ना दाइसँग स्वास्थ्य समस्याबारे संक्षेपमा मात्र कुरा गरेको बताइएको छ । उनले उनका दाईसँग होलबडी स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको बताएका थिए । त्यस्तै प्रहरीको भनाइ अनुसार सदीक्षाले उनकी दिदीसँग उमेशको मृ’त्यु भएको समयपछि पनि आधाघण्टा भन्दा बढि टेलिफोनमा कुरा गरेको खुलेको छ । उनीहरुको मृत्यु झण्डै १२ घण्टाको फरकमा भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

अमेरिका बस्दै आएका उमेश केहि महिना अघि नै नेपाल आएका थिए । उनी माघको पहिलो सातामै अमेरिका उड्ने तयारीमा थिए । केहि समयपछि श्रीमतीलाई पनि अमेरिका लैजाने तयारी हुदै गरेको पारिवारीक श्रोतले बतायो । न्युज २४ बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here