कुरा गरिरहेकै समयमा मोबाइल फोन विस्फोट हुँदा युवकको मृ:त्यु

0
185

मोबाइल फोनमा कुरा गरिरहेको समयमा अचानक मोबाइल विस्फोट हुँदा एक युवकको मृ:त्यु भएको छ । आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा सोमबार उक्त घ’टना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।मोबाइल चार्ज गरिरहेकै समयमा चांगु मस्तान रेड्डी नाम गरेका ३१ वर्षीय ती व्यक्तिले कसैसँग फोनमा कुरा गरिरहेका थिए । अचानक ‘हाइ भोल्टेज’ का कारण मोबाइल विस्फोट हुँदा उनी नराम्ररी घा”इते भएका थिए ।प्रहरीका अनुसार उक्त दु;र्घटना हुँदा रेड्डी आफ्नो घरमा एक्लै थिए । छिमेकीले तार जलेको गन्ध पाएपछि उनको कोठामा पुग्दा अचेत अवस्थामा उनी ढलेको पाइएको प्रहरी समक्ष जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here