ॐ धनलाभ हुनुअघि देखिन्छन् यस्ता संकेत ॐ लेखी पुरा पढ्नुहोस, सेयर गरौ

0
112

काठमाण्डौं । हिन्दु धर्मशास्त्रको मान्यतालाई अहिलेको वैज्ञानिक समयले नमान्ला त्यो एउटा कुरा हो । तर केहीले भने यस्ता कुराहरुलाई सही मान्छन् । र जीवनका विभिन्न का’लखण्डमा आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुलाई विश्वास गर्दछन् ।जस्ले विश्वास गर्दछ त्यसले त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सक्छ ।

यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् । त्यस्ता संकेतलाई बुझ्न आवश्यक हुन्छ । र यो जो कोहीको क्षमताको कुरा पनि होइन । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ ।

तपाईँलाई यदि धनलाभ हुनु छ भने विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने त्यसलाई शुभ संकेत मान्नुहोस् । तपाईलाई धन लाभ हुन सक्छ । यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ । जो व्यक्ति सपनामा मोती,गगा,हार,मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ ।

जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ । यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।

विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ । सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

उटाकी पत्नी अर्काकी प्रेमिका, काठमाडौंमा मध्यराति यसरी चल्छ अफेयर

निर्मला (नाम परिवर्तन)का पति अमेरिकामा थिए । काठमाडौंमा उनको प्रेमी थिए, बिक्रम शर्मा (नाम परिवर्तन) । शर्मासँग उनी लामो समय डेटिङमा रहिन् ।कहिले ककनी, कहिले धुलिखेलमा यो जोडीले प्रेम अनुरागमा समय बितायो । घरि-घरि शारिरीक सम्बन्ध पनि जोडियो ।

निर्मला अमेरिका पुगिन् बिक्रम काठमाडौंमै आफ्नो पेशा व्यावसायमा व्यस्त छन् । उनीहरूको अहिलेको सम्बन्ध अपरिचित जस्तै छ । उनीहरूको सम्झौताको सम्बन्ध डिस्कोबाट सुरु भएको थियो । ‘अफिसको काम अबेर सकिएपछि दरबारमार्गको क्लव छिर्ने गर्थें, उनी पनि त्यहाँ एक्लै बसेको देखेपछि डान्सका लागि अफर गरें । केही घुट्की पियौं त्यसपछि परिचय बढ्यो’, बिक्रम विगत कोट्याउँछन्, ‘एउटा सम्झौताको सम्बन्धमा केही समय रमाइलो गरौं भन्ने सल्लाह भयो । र, हामी अफेयरमा थियौं ।’

निर्मलाका पति अमेरिकामा थिए, बिक्रमकी पत्नी गृह सहरमा बैंकर थिइन् । यो सम्बन्धको सीमा सबै कसीसम्म पुग्यो । अहिले दुवैबीच सम्बन्ध छैन । यो सम्बन्ध अस्थायी नै थियो । बिक्रमले यस्तो प्रकारको अस्थायी सम्बन्ध झन्डै ६ जना महिलासँग राखिसकेका छन् । उनको सम्पर्कमा आएका महिलाका विषयमा भने जानकार छैनन् । खर्चालु स्वभावका उनी भन्छन्,‘ठाउँमा पुगेपछि त्यहिअनुसारको सम्बन्ध स्थापित हुन्छ । मन मिल्यो भने तन मिल्नलाई समय लाग्दो रहेनछ । कतिपयको त आवश्यकता मिल्यो भने फटाफट काम हुन्छ ।’

ठमेलको एउटा व्युटी पार्लर सञ्चालन गरेकी अस्मिता (नाम परिवर्तन)सँग वानेश्वरको एक होस्टेलमा बस्ने गुरु अधिकारी (नाम परिवर्तन)को भेट सामाजिक सञ्जालमा भएको थियो । उनीहरू क्लवमा भेट्ने योजना बन्यो । ठमेलको एउटा क्लवमा राम्रो चिनजान भएपछि अस्मिताले नै सम्बन्धमा रहनका लागि गुरुलाई प्रस्ताव गरिन् । आफ्ना पति अस्ट्रेलियामा रहेको र ६ महिनामा फर्किने बताउँदै गुरुसँग त्यसबेलासम्मको सम्बन्ध कायम राख्ने सहमति बनेको थियो । एक्लै बस्ने अस्मिताको घरमै गुरुका धेरै समय बिते । अहिले दुवैको सम्पर्क छैन । गुरु भन्छन्,‘यस्तो पनि सम्बन्ध र प्रेम गाँसियो, ६ महिनासम्म माय पनि गरियो मस्ती पनि गरियो ।’

विवाह उत्तरका सम्बन्धको कमी छैन, सहरमा । यो एक जोडीको अस्थाई सम्बन्धको मात्र कथा हो । कतिपय नाम चलेका सेलिब्रिटीसँगै यस्तो सम्बन्ध राख्नेहरू पनि छन् । आवश्यकता र अवसरको यस्ता सम्बन्ध प्रायः कामकाजी पतिका बेगारी पत्नी र टाढा रहेकी पत्नीका अवसरवादी पतिबीच हुने गरेको देखिन्छ । ‘आफ्ना पतिसँग सन्तुष्ट नभएका, यातना पाउने गरेका महिलाले सहानुभुति, माया र सम्बन्ध चाहेका हुन्छन् । त्यस्ता महिलालाई प्रेम दिनु पनि राम्रो काम हो’, अभिमान खड्का (नाम परिवर्तन) भन्छन्,‘यस्तो सम्बन्ध ताकेर होइन, संयोगले नै बन्छन् ।’

विवाहपछिको फरक सम्बन्ध भन्दा केही भिन्न हुन्छ सम्झौताको सम्बन्ध । तत्कालिक आवश्यकताको एउटा समयसीमासम्म सम्बन्ध गाँस्ने र त्यसपछि कुनै सरोकार नराख्ने प्रवित्ति अहिले सहरमा व्याप्त हुन थालेको छ । यस्तो सम्बन्धले परिचय, प्रेम र अपराध कर्म पनि गराउने गरेका नेपालमा प्रशस्त उदाहरण छन् । यस्ता सम्बन्धहरूको बारेमा खुलाउने ठाउँ प्रहरीको अपराध शाखा पनि हो । एक अधिकारी भन्छन्,‘थोरै समयमा सम्बन्ध बनाएर सबै कारोबार गर्ने अनि ठगी भयो भनेर पनि उजुरी आउने गरेका छन् । बुझ्दै र खोज्दै जाँदा प्रेमीप्रेमिकासम्म भएको पाएका छौं ।’

छिटो रकम कमाएका, धनाड्य परिवारका छोराछोरी, अकुत सम्पत्ति कमाउनेहरू र युरोप अमेरिकामा आफ्ना जोडी भएका धेरै युवायुवतीको सम्बन्ध डिस्को लगायतका महँगा ठाउँमा बन्छन् । त्यहिँ एउटा सम्झौता हुन्छ र केही वर्ष, महिनाको अन्तरालमा टुट्छ । यस्तो सम्बन्धको खास उदाहरण त सुन तस्करीमा संलग्नता रहेका सनम शाक्यकै पनि बनेको प्रमाणित भइसकेको छ । जसको निशा सेन ठकुरीसँग अफेयर रहेको बनिसकेको बताइएको थियो ।

सुन काण्डकै मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको पनि रक्षा भण्डारीसँग सम्झौताको सम्बन्ध रहेको अनुसन्धानले खुलाइसकेको छ । छिटो पैसा कमाउने र खर्च गर्न सिपालुहरूका लागि अस्थायी सम्बन्ध साधारण बन्ने गरेको समाजशास्त्रीहरू बताउँछन् । यस्ता सम्बन्धमा निहीत स्वार्थ पनि हुन्छन् । तर, इमान्दार सम्झौता हुने गरेको पाइन्छ ।

यी देखिएका प्रतिनिधि पात्र मात्र हुन् । सम्झौताको सम्बन्धको मुख्य आधार लिभिङ टुगेदर पनि हो । जुन काठमाडौंमा व्याप्त भइसकेको छ । ‘यौन आशक्तिमा केन्द्रित रहेर यस्ता सम्बन्ध बढि से बढि कायम हुने गरेका छन् । युरोप अमेरिका तिर यस्ता सम्बन्धलाई समान्य ठानिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here