श्रीमतीले हुन दिइनन् अन्तिम संस्कार, प्रहरी आयो र श’व लिएर गयो

0
369

एजेन्सी । श्रीमान्को मृ त्यु’लाई अस्वभाविक भन्दै श्रीमतीले अ’न्त्य’ष्टि गर्न नदिएपछि घा’ट वाट प्रहरीले श’व लिएर गएको छ । घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धानका लागि श’व लिएर गएको हो । यो घटना उत्तर प्रदेशको मुरादाबादको बिलारी पुलिस स्टेशन क्षेत्रमा भएको हो । युवकको रहस्यमय निधन भयो ।

परिवारका अन्य सदस्यले उनको अ’न्त्य’ष्टिको तयारी गरे । तर उनको श्रीमतीले घटनाको अनुसन्धान नभई अ’न्त्य’ष्टि गर्न पाइदैन भन्दै अवरोध गरिन् । उनले सम्पत्तीको विवादका कारण श्रीमानको ज्या’न लि’इ’एको दावी गरेकी छन् । घटनामा श्रीमानको दाजुभाईको हात रहेको भन्दै उनले अनुसन्धान गर्न माग राखेकी छन् । उनले नै प्रहरीलाई बोलाइन् ।

पुलिस घटनास्थलमा आइपुगे र श’व अनुसन्धानका लागि लिएर गए । श्रीमतीले प्रहरीको ११२ नम्बरमा घा’ट वाटै फोन डायल गरेर बोलाएकी थिइन् । सोमवार प्रहरी घा’ट मा पुग्यो र श’व लिएर गयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रहरीले श’वलाई पोस्टमार्टमको लागि पठाएको छ। बिलेरी नाम गरेका ति पुरुषको पत्नी पूनमले मुनेशका दाजु सौरभ र सुशीललाई सम्पत्ति वि’वा’दमा घटना गराएको आरोप लगाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here