राजधानी काठमाडौमा अ’नौ’ठो ध’न्दा: यसरी फ’स्छ’न् युवा

0
425

कुरा हो काठमाडौ सहरको , कुनै एक ठाउमा एक व्यापारी नाम रमेश ( नाम परिवर्तन ) आफ्नो व्यावसाय गरेर बस्थे , तब उनको भेट सिर्जना ( नाम परिवर्तन ) नाम गरेको केटिसङ भयो । यी दुई बिच करिव 2 वर्ष देखि भएको सम्बन्ध र काठमाडौ पढन आउने ( केही ) केटिहरु कस्ता हुन्छन त ? भनेर यो भनाइ समेटिएको छ । यो घ’टना नि’जसङ मात्रै स’म्बन्धित छ ,,। अरुको जिवनसङ मेल खान गएमा सं’योग मात्रै हुनेछ ।

एकदिन सिर्जना नाम गरेको ( नाम परिवर्तन ) केटिलाई उस्को साथिले चिनजान गरायो । चिनजान गर्दै सा’माजिक सं’जाल फेसबुकमा साथी हुन पुगेउ । दिन रात सधै मेसेज साटासाट हुन्थ्यो , मेसेजमा रमाइला कुराहरु हुन्थे । एकदिन रमेशलाई सिर्जनाले बनस्थली लिन बोलाइन तब रमेश त्यहा उस्लाइ लिन पुगे । रमेशलाई सिर्जनाले घरमा बस्दा बस्दै बोर लाग्यो आज कतै घुम्न जाउ भनिन , रमेशले हुन्छ भने , तब सिर्जनाले आफ्नो एउटा केटि साथिलाई पनि बोलाइन । उनिहरु तिन जना काठमाडौबाट थोरै टाढा कतै बेलुकी बस्न गए । साझको खाना खाएर सुत्ने बेलामा उनिहरुले दुईवटा बेड लिगे , रमेश र सिर्जना एउटामा र अर्कि सिर्जनाकी साथी अर्को बेडमा सुत्न पुगिन ,,! ती रातमा …×…… सबै कुरा भयो ।

उक्त रात गेस्ट हाउसमा बसिसकेपछि रमेश र सिर्जना झनै नजिक हुन पुगे । कुराहरु हुँदै गयो …. अ’चम्मको कुरा त के छ भने रमेश विवाहित थिए ! यो कुरा सिर्जनालाई अवगत नभएको भने होइन ,,! सिर्जनालाई यी यावत सबैकुरा थाहा थियो । रमेशको परिवारको बारेमा , के काम गर्थे , कहाँ बस्थे सबै कुरा बिस्तारै सिर्जनालाई थाहा हुँदै गयो ।
रमेशले सिर्जनाले भनेको सबै कुरा किनिदिने , दिनदिनै सपिङ मल लैजाने , मीठो परिकार खुवाउन रेस्टुरेन्टमा लैजाने गर्थे ,, सिर्जनाको जीवन तब अरु सामन्य केटिहरुको भन्दा भिन्न थियो । रमेश व्यापारी भएको हुनाले सिर्जनालाई झेल्न खासै असर परेन।

सिर्जना भर्खरै काठमाडौ आएर कलेज पढन थालेको भएर उसले कतै चिनेकी थिइनन । समयको सदुपयोग गर्छु भनेर उनले काम गर्न चाहिन , रमेशले उसलाई एक म्यानपावरमा जागिर लगाईदिए । मेनपावरमा जागिर खाएपछि सिर्जनाले मेनपावरमा आउने अलि मन मिल्ने खालको एक केटासङ चिनजान गर्ने , भेटने गरिन । उनले शा’रीरिक सम्बन्ध समेत राखेको रमेशले आफ्नै आखाले देखेका छन । यस्तै हुँदै गयो एकदिन सिर्जनाले रमेशसङ 2 हजार पैसा मागिन र भनिन ” हजुरले त माया नै गर्नु हुन्न सुरेश ( नाम परिवर्तन अर्को नया केटा ) ले कति धेरै माया गर्छ , पैसा दिन्छ ” । यति भनेर सिर्जना अर्को केटासित बाइकमा बसेर हिडिन

रमेश घरमा आफ्नो बुढी हुदा हुँदै पनि उसलाई धेरै नै माया गर्थे । रमेशको बुढिलाई समेत यो कुरा बिस्तारै मेसो मिल्दै गयो । रमेशलाई पनि सिर्जनाको बारेमा सबै कुरा थाहा हुँदै गयो । रमेश र सिर्जनाको पटक पटकको शारीरिक सम्बन्धबाट 3-4 ओटा बच्चा समेत खेर गयो ।
एकदिन सिर्जना परिक्षा हलबाट बाहिरिदै गर्दा उसले बाटोमा भेटेर सम्झाए र पिटे पनि । ” यति धेरै माया गर्थे तलाइ म ,, तं यस्तो पो रैछेस है भनेर ” रमेशले उस्लाई सम्झाए ।

सिर्जनाले जुन ठाउमा बोलायो त्यही ठाउमा उस्लाइ लिन पुग्थे ,, कामले गर्दा लिन जान नभ्याए रिसाउने , झकिने गर्थिन ।
त्यसपछि सिर्जनाले लगातार रमेशलाई छक्काउदै , कहिले अफिसको मिटिङ छ भनेर फिलिम हेर्न अर्को केटासङ जान्थिन त कहिले कहाँ “” रमेश कहाँ यस्तो सबै जानकारी आइपुग्थ्यो । उनले बारम्बार सम्झाउथे र पिटथे पनि , रमेशलाई मेरो बूढो भन्दै हिडने तर शारीरिक सम्बन्ध देखि हरेक गतिविधि अरुसङ गर्ने भएर रमेशलाई निकै रिस उठथ्यो ।” उसको हरेक सपना र इच्छा पूरा गर्ने रमेश नै हुन्थे ।

कहिले कल्ब त कहिले काठमाडौ बाहिर रमेश घुमाउन लग्थे । जे सिर्जनालाई मन पर्थ्यो उहीँ किन्दिन्थे । यति भनम कि रानी झै बनाएर राख्थे । सिर्जनालाई ब्रान्डेड कपडा चाहिन्थ्यो त उनी उहीँ किन्दिन पुग्थे । यसरी घ’टनाक्र’म चलिरहयो ,,! उनले एकदिन मेरो घरमा बाबा ममिलाई फोन चाहियो भनिन रमेशले त्यसको पनि जुगाड गरेर सिर्जनाको बाबा ममि , दाइ भाइ सबैलाई उनले महङ्गो खालको मोबाइल पठाइदिए । सिर्जनाको घरमा बाबा पाइलसको बि’रामी थिए तब उनलाई भनेर पाइलसको उ’पचार गर्न महँगो औ’सधि र खर्च समेत पठाइदिए ।

सिर्जनाले त अझ यति सम्म गरिनकी दशैमा फोटो खिच्नका लागि आइफोन समेतको माग गरिन । त्यो पनि रमेशले पुराइदिए । समय चलिरहयो ,, एकदिन सिर्जनाले रमेशको मन चेक गर्न एउटा फेक अकाउन्ट खोलिन । त्यसमा रमेशलाई Add गरिन र कुरा गर्न थालिन ,, भेटम , यता जाउ , यस्तो गरौ भन्न थालिन । रमेशले यो अकाउन्ट चलाउने सिर्जना नै होला भन्ने शंका गरिसकेका थिए । त्यसबेला उनले सहजै मेरो गलफ्रेन्ड छ ,, तपाईं मलाई मेसेज नगर्नुहोला भनेर भने । कुरा गर्दा गर्दै सिर्जनाले आफ्नो आइडिबाट मेसेज गरिन र रमेशलाई भनिन , ” किन नया केटिको रिक्वेस्ट यासेप्ट गरेको ? , किन त्यो सङ बोलेको भनेर भन्न थालिन ।”

यति हुदासम्म सबै ठिक थियो ,। तब रमेशले शंका गरे ” कि यो सिर्जना अरु सङ नै पल्किएकी छे , अब यो म सङ बस्न चाहन्न भनेर रमेशले मनमनै सोचे ।”

रमेशले सिर्जनासङ टाढा हुने सोच बनाउन थाले । धेरैचोटि सङै बसेर बि’यर , हु’क्का लगायत खाने , सङै सुत्ने गरेका यादहरु रमेशले बिस्तारै भुलाउन थाले । एकदिन अचानक सिर्जनाले ” रमेशले उनलाई बि’र्सदै गएको अनुभव गरिन तब , उनले फोइजन खाएर रमेशलाई डर देखाइन ।” म म’रिदिन्छु’ मलाई भेटिनस भने , म सङ हिडिनस भने भनेर यस्ता कुराहरुले ब्ल्या’कमेल गर्न थालिन ।

यो कुरा उनको परिवार सबैलाई थाहा थियो ,! यस्तै केटि रैछे भनेर रमेशले बल्ल थाहा पाए । पैसाको लागि केही केटिले आफ्नो इ’ज्जत यसरी लि’लाम गर्दा रहेछन भन्ने कुरा रमेशले बुझे।

अहिले रमेशले सिर्जनाको परिवारलाई चौ’किमा लगेर कागज गराए । चौ’किमा सिर्जनाले सबैकुरा सुइकारिन । उनले ” मैले मन लाग्दा रमेशसङ शा’रीरिक स’म्बन्ध देखि सबै कुरा राखेकै हो अब देखि राख्दिन भन्दै मा’फी मागिन ।” अहिले रमेशको ८-१० लाख रुपैयाँ ती केटिको लागि सकिएको छ । दुबैले आफ्नो स्वा’र्थका लागि आ-आफ्नो प्रयोग गरे ,,। अहिले उनिहरु आ-आफ्नो बाटो हिडछन । यो घ’टना जससङ मात्र सम्भव छ कसैले स’म्बन्धित व्यक्तिलाई अ’सर पुर्याउने खालका कुरा नगरिदिनुहोला ,,! यो एक सत्य जिवनमा घ’टेको घ’टना हो ।
ratopati media bata

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here