काभ्रेको कुशादेवीमा अचम्मै भो ! निस्कियो देवतै देवताको महल, दर्शन गर्नेको लाग्यो ठुलो भिड [ भिडियो हेर्नुहोस ]

0
200

भगवान उत्पत्तिको बारेमा हामीले अनेक रोचक प्रसङ्गहरु सुनेका छौँ । बिशेष गरि हिन्दु धर्म शास्त्रमा मानिने सबै देवी देवताको उत्पत्तिको बारेमा जान्न बुझ्न हामी सधैव इच्छुक रहने गर्छौं । यस्तै, देवताको उत्पत्ति एउटा रोचक प्रसङ्गको बारेमा हामी जानकारी दिन लागि रहेका छौँ ।

काभ्रेको जिल्लाको पनौती नगरपालिकास्थित वडा नं २-कुशादेवी, ठाडेमा भगवानको उत्पत्ति भएको छ । ढुंगा खानी रहेको स्थानमा डोजरले खन्ने क्रममा शिव लिङ्ग सहित विभिन्न देवी देवता उत्पत्ति देखिएको छ । उक्त स्थानमा एक गुफा पनि रहेको देखिएको छ । धर्मी मान्छे मात्र इकता गुफाबाट निस्किन सक्ने बिश्वास रहेको बताईएको छ ।

आज माघे संक्रान्तिको अवसर पारेर बिशेष पुजा-आजा सहित माघे संक्रान्तिकै मौकामा बिशेष मेला पनि लागेको छ। देवी देवताको महलनै देखिएकोमा दर्शन गर्नेको भिड लागेको छ । मेला भर्नको लागि विभिन्न स्थानबाट धर्मवोलम्बीको घुइचो लागेको छ ।
भिडियो हेर्नुहोस

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here