करिनालाई आफ्नो जिवनमा गरेको यस्तो कामले पछुतो लागेको छ, खुलाइन् रहस्य

0
178

एजेन्सी । कहिले प्रोफेशनल तस्बिरमा र कहिले आउटडोर हिंड्दा, करीनाको लुकको उनका फ्यानको ध्यान तान्ने गरेको छ । दोस्रो पटक आमा बन्न लागेकी करीना, आफ्नो पुरानो दिनहरू सम्झना गर्दै एक तस्बिर सार्वजनिक गरेकी छन् ।

करीनाले पहेलो स्वेटशर्ट र जीन्स लगाएको आफ्नो फोटो सार्वजनिक गर्दै आफ्ना पुराना दिन सम्झिरहेकी छन् । साथमा उनले लेखेकी छन्, म कहिले आफ्नो जीन्स लगाउन सक्दछु ? उनको यस थ्रोब्याक फोटोमा करीना एकदम फिट देखिन्छन्। यद्यपि, गर्भावस्थाका कारण, करीना प्राय फराकिलो लुगामा देखिन्छिन्। उनको गर्भावस्थाका तस्बिर पनि अहिले लोकप्रिय छ ।एक समय थियो जब करीना आफ्नो शून्य फिगरको बारेमा धेरै चर्चामा आएकी थिइन् । उनले फिल्म तशनका लागि ठूलो पसीना निकालेर जिरो फिगर बनाएकी थिइन् । उनी फिल्ममा धेरै पातलो देखिन्छिन् । यद्यपि मानिसहरूलाई उनको स्किनी लुक त्यती मन पराएनन् ।

करीना आफैं पनि त्यो घ’टना देखि पछुताएकी छन् । अब फेरी उनी जिरो फिगर बनाउने छैनन् । उनले त्यही प्रण गरेको बताएकी छन् । करीना र सैफ चाँडै नै दोस्रो बच्चाको आमा बुबा बन्न लागेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here