यिनै हुन् आज टोखामा दुवै जना मृ’त फेला परेका दम्पति उमेश र सुदिक्षा !

0
245

काठमाडौं, काठमाडौंको टोखामा दुई जनाको श’व शं’कास्पद

रुपमा भेटिएपछि प्रहरीले यसको अनुसन्धान थालेको छ ।

टोखाको ग्राण्डी भिल्ला भित्र ५ नम्बर चोकमा रहेको घर नम्बर

२४ डी भित्र शुक्रबार राती बानेश्वरका ३३ वर्षीय उमेश केसी र

उनकी पत्नी ३३ वर्षीया सुदिक्षा गिरी मृ’त अवस्थामा भेटिएका थिए ।

प्रहरी क’न्ट्रोलको फोन नम्बरमा विदेशबाट केहि समयदेखी

वि’वाद गरिरहेका दम्पतीले दुईदिनदेखी फोन नउठाएको हुदाँ

केहि अप्रिय घ’टना घ’टेको हुनसक्ने आ’शंकासहित प्रहरीलाई खबर गरेका थिए ।

फोनबाट प्राप्त जानकारीका आधारमा प्रहरी शुक्रबार राती

घ’टनास्थलमा पुगेको थियो ।भित्रबाट ब’न्द रहेको घरको

ढोका ढ’कढकाउदाँसमेत कुनै प्रतिक्रिया नआएपछि प्रहरीले

ढोको फो’डेर हेर्दा पुरुषको श’व भुईमा ल’डिरहेको र

महिलाको श’व झु’ण्डिएको अवस्थामा भेटिएको महानगरीय

प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्काले बताए ।

घ’टनाको प्राराम्भिक अनुसन्धानले केसीलाई ह’त्या गरी

उनकी पत्नी गिरीले आ’त्म’ह’त्या गरेको हुनसक्ने देखिएपनि

यसलाई थप अनुसन्धानको सु’ई भने सुदिक्षाको माइतीतर्फ

सो’झिएको खडकाले जानकारी दिए ।

अहिले केसी दम्पतीको श’व पो’स्ट’मा’र्ट’म’का लागि त्रिवि

शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा ह’त्यापछि

आ’त्म’ह’त्याको आ’शंका गरेकै बेला मृ’तकका

परिवारले भने यसलाई शं’काष्पद भनेका थिए ।

मृ’तक उमेशका दाजु हिमेशले श’वलाई परिवारको

जानकारीबिनै प्रहरीले मु’चुल्का उ’ठाएर अस्पताल पुऱ्याउनुले

घ’टना थप शं’कास्पद भएको दा’बी गरे ।

‘परिवारलाई खबरै नगरी प्रहरीले श’व उठाएर अस्पताल पुऱ्याएको छ ।

हाम्रो जानकारीबिनै किन श’व उठाइयो रु,’

उनले भने, ‘त्यसैले यो घ’टना ह’त्यापछि आ’त्म’ह’त्या मात्रै हो भन्नलाई विश्वास गर्न गाह्रो छ ।’

मंगलबार दाजु हिमेशलाई भेटेर फ’र्केका उमेश त्यसपछि

परिवारको सम्पर्कमा नरहेको बु’झिएको छ ।

हिमेशले शनिबार बिहान ३ बजे क्यानडास्थित माइजू गीता

कार्कीबाट दुवैको मृ’त्यु भएको घ’टना थाहा पाएको र

अस्पताल पुग्दाखेरी प्रहरीले मुु’चुल्कामा सुदिक्षाले उमेशको

ह’त्यापछि आ’त्म’ह’त्या गरेको घ’टना उल्लेख भएको बताए ।

डीएसपी खड्काले परिवारसँग सम्पर्क नभएपछि सुदिक्षाको

माइतीतर्फ खबर गरेर श’व उठाइएको बताए ।

सुदिक्षाको माइतीघर घ’टनास्थलबाट नजिकै छ ।

माइती पक्षले उमेशका आफन्तसँग सम्पर्क नरहेको बताएपछि

आफूहरुले मृ’तकको श’व उठाए डीएसपी खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here