बुहारीसँग लगातार ४ बर्षसम्म सम्बन्ध बनाएको अभियोगमा ससुरा प’क्राउ

0
622

काठमाडौं । आफ्नी बुहारीलाई लगातार ४ बर्षसम्म ब’ला’त्कार ग’रेको आ’रोपमा एक जना पक्राउ परेका छन् । बुहारी ब’लात्कार ग’रेको आरोपमा स्याङ्जाको आँधीखोलाबाट प्रहरीले एक वृद्धलाई पक्राउ गरेको हो । २१ वर्षीय महिलाले बिहीबार दिएको जाहेरीको आधारमा ससुरा नाता पर्ने ६० वर्षीय वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनका अनुसार ससुराले मा’दक प’दार्थ से’वन ग’री सु’तेको अ’वस्थामा प’टक–पट’क ब’लात्का’र ग’रेको म’हिलाले बिहीबार दर्ता गरेको जाहेरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

बृद्धलाई जिल्ला अ’दालतबाट कर’णी स’म्बन्धी क’सूर मु’द्दामा पाँ’च दि’नको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । ससुरा नाता पर्ने भएकाले बृद्धको नाम गोप्य राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here