छोरीको खुशीका लागि दोस्रो विवाह गर्दै अन्जु पन्त

0
113

र्वपति मनोजसँग स,म्बन्ध वि,च्छेद भएको करिब १० वर्षको अन्तरमा थुप्रै विबाहका कुराहरु आएको भएता पनि अञ्जुले योबिचमा इ,न्कार गरेता पनि अब भने छोरीले विबाह गर्न सुझाईरहेका कारण आँफुले पनि त्यस विबाहमा सोच्न थालेको कुराकानीका क्रममा बताएकी छिन् ।

अञ्जुका पन्तका अनुसार उनले अर्को वर्षसम्म विबाह गर्ने भन्ने प्रकाशको प्रश्नमा स्वि,कारेकी छिन् । यद्यपी उनले पूर्ण रुपमा भने स्विकारेकी छैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here