श्रीमतिलाई बेडमा श्रीमान् ले दिएनन् साथ, चालिन् यस्तो कदम! एक लाई पुर्यायो जे’ल अर्कोलाई अस्पताल

0
77

सन्सार अचम्मको छ । यहाँ घटना पनि अचम्मका हुने गरेका छन् । अमेरीकामा यस्तै एक अनौठो घटना भएको छ । प्राय बेडमा पति सक्रिय हुन्छन् । श्रीमतिले साथ दिन्छन् । तर, उत्तरी क्यारोलिनाको शार्लेट शहरमा एक महिलाले पतिले बेडमा साथ नदिएको भन्दै धु’ला’ई गरेकी छिन् ।

द एक्सप्रेसमा छापिएको समाचार अनुसार, ती महिलाको उमेर थाहा पाएर तपाई झन चकित हुनु हुनेछ । उनी ५१ बर्षकी थिइन् । पति टिभीमा ब्यस्त थिए । उनले पतिलाई बेडमा बोलाइन् तर पतिले आनाकानी गरिरहे । पति आएनन् । यसले महिलालाई रिस ल्यायो र उनले पति माथि नै ह’म’ला बोलिन् ।

ती महिलाको नाम सौन्ड्रा सेली भनेर चिनाइएको छ । उनलाई पतिसँग सह-वासको इच्छा जाग्यो । उनले पतिलाई पहिले त फकाइन् । पति टिभी हेरिरहेको ठाँउबाट आएनन् । न त उनको कुनै कुराको प्रतिक्रिया दिए । यसले सौंन्ड्राको पारो त’ता’यो ।

पतिमाथि उनी जाई लागिन् । पति घाइते भए । उनलाई अस्पताल नै लानु पर्यो । पत्नि भने प्रहरी कहाँ जानु पर्यो । धन्न समयमा नै प्रहरी आयो र पत्निलाई पक्राउ गरेर जे’लमा हा’ली दियो र पछि १० हजार पाउन्ड धरौटी राखेर रिहा भएकी थिइन् ।भिडियो हेर्न तल क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here