सो’चे जस्तो सु:ख र ला’भ, भ’एको छैन भने ना:गदोषले, खतरा पर्न सक्छ,यस्ता छन् संकेतहरु।ओम लेखेर अनिवार्य, पढ्नुहोस

0
91

हाम्राे शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग ह रुपनि प्रवाहित भैरहेका छुन्छन । राम्राे समय र ग्रहहरु पनि मिलेर बसेकाे अवस्थामा नकारात्मक भन्दा सकारात्मक तरङ्ग धेरै प्रवाह हुन्छ भने कुण्डलीमा ग्रहकाे अवस्था पनि मिलेकाे छैन समय पनि खराब चलेकाे छ भने सकारात्मक भन्दा नकारात्मक तरङ्ग हाम्राे शरीर तथा बसाेवास गर्ने छेउछाउमा धेरै नै सकृय अवस्था रहिरहन्छ ।

यसमा पनि हामी वसाेबास गरेकाे भूमिमा नागकाे बासस्था न रहेकाे छ र नागकाे लागि गर्नु पर्ने प्रकृया यदि हामिले पू रा गर्न सकेका छैनाै भने यसकाे प्रभाव नकारात्मक रुपमा धेरैहुने शास्त्रमा उल्लेख गरिएको छ । हामीले भवन निर्माण गर्दा नागकाे वासस्थानका आधारमा यदि बनाइएकाे छैनाै भने यसकाे प्रभाब घर बनाउन सुरु गरेपछि देखा पर्न सुरु गर्दछ ।घरकाे मुख्य व्यक्ति अचानक बिमारी हुनु, कुनै दुर्घटनामा परेर अंग भङ्ग हुनु या मृत्यु हुनु, शरीरको दायाँ तथा बायाँ भाग पालैपालाे केहि दिनकाे अन्तरालमा दुख्नु, मानसिक समस्या देखा पर्न सुरुहुनु जस्ता लक्षण देखा परेमा तुरुन्तै बिज्ञकाे सल्लाह अनुसार नागकाे पुजागर्नुपर्ने बिधान रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here