अरुसंग नसल्कियोस भनेर बुढीले आफ्नै बुढाको पाइन्टमा ताला लगाइदिए

0
106

अविश्वासले मान्छेलाई कुन अवस्थासम्म पूराउँछ भन्ने कुराको उदाहरण पेश गरेका छन् ।आफ्नी बुढीले अरुसँग ल’सप’स गर्छ भन्ने आशंकामा आफ्नै बुढाको पाइन्टमा ताल्चा लगाईदिए पछि बुढाले उ’जुरी गरे । आफुभन्दा निकै कम उमेरका बुढा अरु केटिसँग बरालिने शं’का गर्दै ती महिलाले पाइन्टमा ताला ठो’केकि बताएकि छिन। । यस्तो मुर्ख्याइँ गर्ने मानिस नेपालका भने होइनन् ।

मेक्सिकोका एक ४० वर्षे बुढीले आफ्नी २९ वर्षे बुढाको पाइन्टमा ताला लगाइदिएको घ’टना र्सार्वजनिक भएको छ । आफ्नो पाइन्टमा बुढीले ताला लगाइदिँदा आफु दिनमा घण्टौँ सम्म पाइखाना समेत जान नपाएको भन्दै ती युवा प्रहरी समक्ष पुगेपछि यो घ’टनाको पर्दाफास भएको हो ।

उसको उपस्थितिमा उसैले ताला खोलिदिएर आफ्नो इच्छा पूरा गर्ने र त्यहीँ बेला मात्र आफु ट्वाइलेट जान पाउने अन्यथा बुढी बाहिर गएको बेलामा आफु ट्वाइलेट सम्म जान नपाउने उनको दु’खेसो थियो । बुढीको ड’रले आफुले आफै ताला तो’ड्ने हिम्मत पनि नगरेको उनले बताइन् युवतीको उ’जुरीपछि प्रहरीले ती युवतीलाई प’क्राउ गरेको छ । उनले प्रहरीलाई बुढाको पाइन्टमा लगाएको ताल्चाको साँचो दिएपछि प्रहरीले ताला खोलिदिएको थियो ।

प्रहरीले ती युवतीवि’रुद्ध दुराचारको अ’भियोगमा मु’द्दा चलाउने प्रयास गरेपछि युवकले जाहेरी दिन अस्विकार गरेपछि उनीमाथि मु’द्दा चलेन र केही घण्टामै हि’रासतमुक्त गरियो ।

तर ती युवतीले अब आफुले बुढाको पाइन्टमा ताल्चा नलगाउने लिखित प्रतिबद्धता गरेका छन् ।

यो पनि
strong>काठमाडौँ । रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अं’गमा हा’नि पुर्‍याउन सक्छ। प्रेसर लो भएको महसुस भएमा के गर्ने ? अपनाउनुस् यी उपायः
नुनपानी खाने
नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ। प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ।

 

कफी
ब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर सन्तुलनमा आउँछ। यदि सधैं प्रेसर लो भइरहन्छ भने हरेक बिहान एक कप कफी खाने गर्नुपर्छ । तर, कफीसँगै केही खानेकुरा खान भुल्नु हुँदैन।

किसमिस
प्रेसर लो भएमा किसमिस खानु पनि लाभदायक हुन्छ । प्रेसर लो भइरहन्छ भने राति केही किसमिस भिजाएर भोलिपल्ट बिहान भिजेको किसमिस र त्यसको पानी खाने गर्नुपर्छ।

तुलसी
तुलसीमा भिटामिन-सी, पोटासियम, म्याग्नेसियमजस्ता तत्व पाइन्छन्। प्रेसर लो भएमा १०-१५ वटा तुलसीका पत्ता जुसमा हालेर त्यसमा एक चम्चा मह हाली पिउने गर्नुपर्छ।

कागती पानी
कागती पानीले उच्च र न्यून रक्तचाप दुवैमा लाभ गर्छ । प्रेसर लो भएमा कागती पानीमा अलिकति नुन र चिनी हालेर पिउनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here